यिनै हुन् मन्थलीनजिकै भिरबाट बस ख’स्दा ज्यान गुमाउने श्रीमान श्रीमती..


काठमाडौंबाट ओखलढुङ्गा जिल्लाको खिजी देम्बा गाउँ पालिका जादै गरेको डबल क्याबको बोलेरो हिजो रामेछापमा दु’र्घटना ग्र’स्त हुँदा एकै परिवारका दुई सहित तिन जनाको मृ’त्यु भएको छ ।

प्रदेश ३- ०१-०२३ च ३५१३ नं प्लेट भएको उक्त बोलेरो रामेछापको मन्थली नगरपालिका वार्डनं ६ को कुनौरी बोक्से भि’रबाट करिब ७०० मिटर तल रहेको तामाकोशीको किनारमा अ’चनाक खस्न पुग्दा बोलेरोमा सवार ओखलढुङ्गा जिल्ला खिजी देम्बा गाउँपालिका वार्डनं-६ साल्मेका ३३ बर्षका लाक्पा शेर्पा,

उनकी श्रीमती २८ बर्षकी फुर्बा शेर्पा र बोलेरो चालक सोही गाउँ पालिका वार्डनं २ बिला गैह्रा बस्ने अन्दाजी ३६ बर्षका वाङछे शेर्पाको घ’टनास्थलमै मृ’त्यु भएको रामेछाप प्रहरी निरीक्षक श्री शंकर श्रेष्ठले बताउनु भएको छ । दु’र्घटनामा परी ग’म्भीर घा’ईते भएका मृतक दम्पत्तीका

६ बर्षिय बालक दावा शेर्पाको रामेछाप सदरमुकाममा रहेको तामाकोशी अस्पतालमा उपचार सम्भव नभए पछी घा’ईते बालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बोलेरो दु’र्घटनामा परी मृ’त्यु बरण गरेका लाक्पा शेर्पा र उनकी श्रीमती फुर्बा शेर्पा दुवै जना यस अघि कामका सिलसिलामा पोर्चुगलमा रहँदै आएका थिए ।

यसै क्रममा लाक्पा शेर्पा पोर्चुगल बाट ४ दिन अघि मात्र नेपालमा आएका थिए भने उनकी श्रीमती फुर्बा शेर्पा ६ महिना अघि नेपाल आएका थिए । खिजी देम्बा गाउँ पालिका वार्डनं-६ सा’ल्मेमा रहनु भएका बाबा सर्की शेर्पा, आमा लगायत परिवारका सदस्यहरूलाई द’र्शन भेट गर्न

काठमाडौंबाट बोलेरोमा सवार भई बिहान खिजी देम्बा गाउँ पालिका वार्डनं-६ साल्मे जादै गरेका पोर्चुगलको ग्रिन कार्ड होल्डर लाक्पा शेर्पा दम्पत्तीको घर पुग्ने मात्र होइन पोर्चुगल फर्केर जाने लगायतका सारा सपनाहरू अधुरै रह्यो । सिंगो परिवारको आशा र भ’रोशाको द्वि’प ,

साथी भाई सबै माझ मृ’दु भाषी , मिलनसार तथा उदार ब्यबहारका धनी लाक्पा शेर्पा दम्पत्ती र सबै माझ सरल बोली ब्य’बहारले चिर परिचित बोलेरो साहु तथा चालक वाङछे शेर्पाको बोलेरो दु’र्घटनामा परी अ’ल्पायुमै भएको दु:खद अ’वशानका कारण यती बेला सम्पूर्ण परिवार , आ’फन्तजन तथा शुभ चि’न्तकहरूलाई स्त’ब्ध बनाएको छ

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post