श्रीमतीलाई ज’लाएको आ’रोपमा श्रीमान प’क्राउ, ज’लेकी सीता रहिनन् यो दुनियामा (भिडियो सहित)

रुपन्देहीको तिलोत्तमा घ’टना सेलाउन नपाउदै अर्को घ’टनामा अर्की सिता परेकी छिन। रुपन्देहीमा श्रीमतीलाई आ”गो ल’गा’एर ह”त्या गरेको आ’रो’प’मा श्रीमान पक्रा’उ परेका छन् । जिल्लाको कञ्चन गाँउपालिका–५ उत्तर भैसाहीकी २९ वर्षीय

सिता थारु भदौ २५ गते राति आफ्नै कोठामा आ”गला”गी हुँदा ग”म्भी”र घा”इ”ते भएकी थिइन् । आ”गो”लागीबाट गम्भी’र घा”इते भएकी थारुलाई उपचारका लागि पाल्पाको मिशन अस्पतालमा लगिएको थिए ।

थारुको उ’प’चारको क्रममा बुधबार मृ”त्यु भएको इलाका प्र’हरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालले बताए । माइति पक्षले ज्वाईले आ”गो लगाएर छोरीको ह”त्या गरेको भन्दै प्रहरीमा बुधबार जा’हे’री दिएका थिए । माइती पक्षले ह”त्या भएको भन्दै प्रहरी समक्ष जाहेरी दिए पछि प्रहरीले सिताका श्रीमान् २९ वर्षीय रञ्जित थारुलाई आवश्यक अनुसन्धानका लागि पक्रा’उ गरिएको प्र’हरी निरीक्षक रिजालले बताए ।

‘माइती पक्षबाट ह”त्या भएको भनेर जाहेरी दर्ता भएको छ ।’ प्रहरी निरीक्षक रिजालले भने ‘प्रहरीमा जाहेरी दर्ता भए लगत्तै मृ’त’क सिताका श्रीमानलाई बुधबार नै पक्राउ गरिएको छ र आवश्यक अनुसन्धान गर्नका लागि अदालतबाट ५ दिनको म्याद लिएको लिएका छौँ। सीतालाई श्रीमानले ज’लाएको आ’रोप ! जलेकी सीता, रहिनन् यो दुनियामा। रुपन्देही जिल्लाको कन्चन गाउपालिका ५ उत्तर भैसाई भन्ने गाउमा एक दु’खद घ’टना घटेको छ। जहा आफ्नै श्रीमानले श्रीमती आ’गोमा ज”लि’रहादा पनि बचाउन तर्फ लागेनन।

सिताको नि’धन पछि उनका छिमेकी मिडिया मा आएका छन्। सिता धेरै नै सोजी थिइन्। हामि माछा मा’र्ने जात भएपनि माछा मा’र्न जाने क्रममा सिताले हामि सामु आफ्नो केहि पि’डा सुनाईनन। सितालाई भित्रभित्रि धेरै नै पिडा भएको रहेछ। जस्तो घर मा भएपनि मैले गरेर खानु पर्छ , बुबा आमाले दिएको घर हो म इजेतले बस्नु पर्छ भनि सिताले कसैलाई केहि नभनी बसेको रहेछिन। बाहिरि रुपमा धेरै नै माया गर्ने उनलाई भित्र धेरैनै या’तना दिने रहेछन।

हे'र्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post