भारतको सिमा रक्षा गर्दा गर्दै जम्मु-कास्मिरमा अ’स्ता’ए ३० बर्षिय प्रेम केसी मनमा अलिकति दया माया छ भने एक चोटि अवस्य पढ्नु होला


भारतको सिमा रक्षा गर्दा गर्दै जम्मु-कास्मिरमा अस्ताए ३० बर्षिय प्रेम केसी #RIP लेख्नुहोलादाङ तुलसीपुर घर भई भारतीय सेनामा कार्यरत एक युवाको आ'तंक’का'री ह'म'ला'मा परी मृ'त्यु भएको छ। 

तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका ३० वर्षीय प्रेम केसीको आ तं’क’का’री ह म’ला परी मृ'त्यु भएको हो।जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान पाच बजेतिर ह'म'ला भएको र अस्पताल लैजाँदै गर्दा उनको मृ'त्यु भएको जानकारी दिइएको छ।

प्रेमका दाजु तुलसी केसीले बिहान नौ बजेतिर भारतीय सेनाले घर परिवारलाई फोन गरी गो'ली लागेको भनेर खबर दिएको थियो। तर परिवारका सदस्यले उनका साथीहरूलाई बुझ्दा मृ'त्यु भइसकेको भन्ने जानकारी दिएका थिए। केटिएम दैनिक बाट

भारतको सिमा रक्षाका लागि फेरी एक नेपालीले ज्या'न गु'मा'एका छन् । भारतीय सेनामा धेरै नेपाली कार्यरत छन् । उनीहरुलाई सिमाना रक्षाका लागि भारतले प्रयोग गर्दै आएको छ । भारतीय सेनामा कार्यरत दाङ तुलसीपुरका एक नेपाली युवाको नि'ध'न भएको छ ।

उनी लामो समय देखि भारतीय सेनामा कार्यरत थिए । तुलसीपुर उपमहानगरपालिका वडा नं। नौ बेलुवाका ३० वर्षीय प्रेम केसीको निधन भएको हो ।भारतीय सेनाले उनलाई सिमानामा गो ‘ली ला’गे’को जानकारी दिएका थिए ।

सेनावाट औपाचारी रुपमा नि'ध'न भएको जानकारी भने दिएको छैन । सेनामै रहेका अन्य नेपालीले भने उनको निधन भइसकेको बताएका थिए । जम्मु कास्मिरमा कार्यरत केसीको समूहमाथि शुक्रबार बिहान पाँच बजेतिर आ'क्र'मण भएको भारतीय सेनाले परिवारलाई जानकारी गराएको छ ।

उनलाई अस्पताल लैजाँदै गर्दा नि'ध'न भएको बताइएको छ ।जम्मु कास्मिरमा मृ त्यु भएका प्रेम केसी र अर्का एक भारतीय सेनाका जवान उक्त घ'टना’मा घा’ई’ते भारतीय सेनाका नायक प्रेम बहादुर खत्री र राइफल मैन सुखबीर सिंहलाई उपचारकालागी अस्पताल भर्ना गरिएको थियो ।

यी दुवै भारतीय जवानहरुको उपचारकै क्रममा निधन भएको थियो । सीमा मा खटिएका भारतीय सेनाका जवानहरुले पाकिस्तानीहरुको ह म’ला’को ज’वा’फि का’र’र्वा’ही दिने क्रममा यीत दुई भारतीय सेनाको निधन भएको हो । प्रेम बहादुर खत्री र सुखबीर सिंह यी दुवै भारतका वीर सपूत भएको बताईएको छ ।

देशको रक्षा गर्दै गर्दा उनीहरुले दिएको ब’लि'दा'न खे'र नजाने बताईएको छ । यस कुराकोलागी देशबासी सधैं नै ऋ’//णी रहने बताईएको छ । भारतीय सेनामा कार्यरत कुनैपनि नेपाली ज्या//न// गएपनि उनीहरुको श//’व नेपाल ल्याउन भने दिइदैन ।परिवारलाई उतै वोलाएर उनीहरुको अ’///न्ते’///ष्टि गर्ने गरिएको छ । नेपालीहरुले परिवारका सदस्यलाई नेपाल ल्याउन पाउनुपर्ने आवाज उठाउँदै आएका छन् ।

नि'धन हुने भारतीय सेनामा कार्यरत नेपाली नागरिकहरूको श’///व नेपालमा ल्याउन दिइनुपर्ने माग भूतपूर्व भारतीय गोर्खाहरूले गरेका छन्। हाल भारतीय सेनामा कार्यरत गोर्खाहरूको निधन भए उनीहरूको श///’व भारतमै अन्त्येष्टि गरिदिने चलन रहेको छ।तर कतिपय मृ’त’क सैनिकका परिवारले नेपालमै ल्याएर आफ्नै संस्कार अनुसार अन्त्येष्टि गर्न चाहने गरेका छन्। भारतले भने मा//’रि’//ने’//ह’//रू///लाई राष्ट्रिय सम्मान दिनुपर्ने भन्दै नेपालबाट मृ’//त’//क//’का परिवारलाई बोलाएर अ’//न्त्ये///’ष्टि गरिदिने गरेको छ।

मा’रि’ने’ह’रू’को अ’न्त्ये’ष्टि’मा भारतीय सेनाले त्यहाँको राष्ट्रिय झण्डा ओडाउनुका साथै सलामी दिने गरेको भूतपूर्व भारतीय गोर्खाहरू बताउँछन्।उनी भन्छन्, “सबैभन्दा ठूलो पी’डा परिवारलाई हुन्छ र उसको परिवारले अ’//न्ति’//म सं//’स्का//’र गर्न नपाउनु भनेको निकै दु///:ख’//दा///’यी कुरा हो।”

त्यसैले हामीले भारत सरकारलाई यसबारे पटकपटक अनुरोध गरेका छौँ।” केसीका अनुसार भारतीय झण्डा ओडाउने र भारतीय सेनाले सलामी दिनुपर्ने हुँदा नेपालमा गर्दा वि’///रो///’ध हुनसक्ने प्रति भारत सचेत छ।केसी भन्छन्: “ती कार्य गर्दा नेपाली भूमिमा वि’रो’ध हुनसक्छ, त्यसैले नेपाल सरकारले अनुमति दिए हामी श’व नेपालमै पुर्याउने व्यवस्था गरिदिन्छौँ भन्ने खालको कुरा भारत सरकारबाट आएको छ।”


गत बुधवार जम्मू-कश्मीरमा खटिएका भारतीय सेनामा कार्यरत गोरखाका २५ वर्षीय अर्जुन थापामगरको दोहोरो भि//ड///न्त//मा नि//ध///न भएपछि भूतपूर्व भारतीय गोर्खाहरूले माग दोहोर्याएका हुन्। सेवा खबर काठमाडौ बाट

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post