ससुरा बुहारीकाे अनैतिक सम्बन्ध मोबाइलमा भेटियो अस्ली मेसेज सहित हेर्नुहोस् भिडियो

जब मन्त्रालयबाट सबै कर्मचारीलाई हुनेगरी युजरनेम र पासवर्ड आउँछ, तब अनलाइनबाट रकम भुक्तानी गरी आउने सेवाग्राहीले तोकिएको कर्मचारीबाट सजिलै सेवा प्राप्त गर्न सक्छन्,’ खनालले भने ।

कहिले काहिँ भने सिस्टममा भेहिकल रजिस्ट्रेसन सिस्टम (भीआरएस) डेटा नदेखिनाले अकाउन्टको पैसा काट्ने र टीआईएमएसमा नदेखिने हुँदा सेवाग्राहीहरु आत्तिने गरेका छन् ।

खनाल भन्छन, ‘सिस्टममा सुधार भइरहेकाले यो वर्ष सेवाग्राहीले डेटा अपग्रेड गरिसकेपछि अर्को वर्षबाट घरमै बसी ढुक्कले सेवा लिन सक्नेछन् । सुरुवाती अवस्थामा आउने समस्यालाई सामान्य रुपमा लिनुपर्छ ।’अर्कोतर्फ अहिले कनेक्ट आईपीएसबाट मात्र भुक्तानी गर्न मिल्छ । यातायात व्यवस्था मन्त्रालयका सूचना प्रविधि विज्ञ इन्जिनियर सुदिप फुयाँल भन्छन, ‘जसका कारण सबै सेवाग्राहीहरूलाई समेट्न सकिएको छैन ।

त्यसैले हाल अन्य भुक्तानी सेवाप्रदायकसँग जोडिनका लागि प्रक्रिया चलिरहेको छ ।त्यतिमात्रै नभएर सिस्टममा हाल केही बीमा कम्पनीमात्र जोडिएकाले सबै सेवाग्राहीलाई सेवामा जोड्न नसकिएको फुयाँल बताउँछन् । अहिले सिस्टममा चारवटाबीमा कम्पनी जोडिएका छन् ।उनले भने, ‘जसमा शिखर लाइफ इन्स्योरेन्स, सगरमाथा लाइफ इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स र आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् ।

यदि सेवाग्राहीले अन्य बीमा कम्पनीबाट सवारी बीमा गरेको खण्डमा तत्कालका लागि सम्बन्धित बीमा कम्पनीमा गएर रकम भुक्तानी गर्नुपर्नेछ ।’यद्यपि एक हप्ताभित्र सबै बीमा कम्पनीहरूलाई अनलाइनबाटै भुक्तानी गर्न मिल्ने बनाउने प्रक्रिया भइरहेको फुयाँलले बताए ।यसरी अनलाइनमा भुक्तानी गरेको एक महिनाभित्र सेवाग्राहीले सम्बन्धित कार्यालयमा गएर ब्लुबुक प्रमाणित गराउनपर्ने हुन्छ ।

बुहारी र ससुरा दुबै बिच यौ*न सम्पर्क,भर्खरै भाग्दा-भाग्दै ससुरा – बुहारीसंग रं’गेहात पक्राउ,हेर्नुस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post