मुटु दरो गरेर हेर्नुहोला हेर्नै नसकिने यो कस्तो रोग आयो ,कठै (हेर्नुस् भिडियो

यिनि हुन दुर्गा माझी ।काभ्रेमा बसोबास गर्ने दुर्गा अहिले उपचारको सिलसिलामा काठमाडौं आएका हुन ।काभ्रेमा एक्लै नै बस्दै आएका दुर्गा माझिको कथा र व्य था भने,एकदमै फरक छ

टाउकामा टुटुल्को जस्तो तर धेरै भागमा फैलिएको ठूलो घा उ दुर्गाले जन्मजातनै लिएर जन्मिनुपर्यो ।यहि घा उले गर्दा पनि उनले सानैमा आफ्नो घर छोड्नुपर्ने बा ध्यात्मक अवस्था आयो ।आफ्नै परिवारबाट पनि आफुलाई निकै नै घा त हुनथालेपछि दुर्गाले आफ्नो जिन्दगी आफ्नै तरिकाबाट जिउन सुरु गरे ।छुदाखेरि मात्रै पनि घा उ अत्याधिक दुख्ने र राति सुत्दा पनि धेरै रु नु पर्ने उनी बताउँछन्

अहिले दुर्गाले घर छोडेको पन्ध्र बर्ष भयो ।एउटा भाइ र बहिनी छन् तर उनले ती आफ्नै परिवारलाइ समेत नभेटेको यतिको लामो समय भयो ।मु टुको रो गी दुर्गाले झनै परिवारबाट र आफ्नै शरिरबाट त्यहि दु खेको मुटुमा अझै चो टहरु थुपारिरहदा उनी दिनानुदिन झनझन ना जुक हुँदै गैरहेका छन् ।

नत दुर्गासग हास्ने साथि छ नत रुने साथि नै ।उनको जिन्दगीको पी डा व्य था सुनिदिनेसम्म पनि कोहि छैन् ।प्रत्येक २५ दिनमा मु टुको सु इ लगाउनुपर्ने रहेछ तर आर्थिक अवस्था निकै नै कमजोर भएका दुर्गालाई पैसा जुटाउन एकदमै क ठिन पर्छ ।त्यहि आर्थिक अवस्थाले गर्दा पनि हो उनले आफ्नो टाउकोमा भएको केहो भन्ने सम्म जान्न पाएका छैनन् ।

हेर्नुस् भिडियो सामाग्री 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post