मु'टुको उ'पचार गराउन आएकी चन्द्रकलाको कार दु'र्घ'टनामा परी दु'खद नि'धन, परिवारमा रु'वाबासी


विराटनगर – कार दु'र्घटना हुदाँ बिहीबार एक महिलाको मृ'त्यु भएको छ । बेलबारी नगरपालिका-१ घर भएकी ३० वर्षीया चन्द्रकला राईको मोरङको बुढीगंगा गाउँपालिकामा दु'र्घ'टनामा परेर मृ'त्यु भएको हो ।

प्रहरीका अनुसार मृ'तक चन्द्रकला र घा'इते सानी मु'टुस'म्बन्धी पुरानै स'म'स्या रहेकी छिमेकी गीता लिम्बूलाई लिएर उ'पचारका लागि विराटनगरतर्फ आउँदै गर्दा यो दु'र्घ'टना हुन् पु'गेको बताएका छन।दु'र्घटनामा ग'म्भीर घा'इते भएकी उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा मृ'त्यु भएको मोरङ प्र'हरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । प्रहरीका अनुसार बा११च १५७१ नम्बरको कार आफै अनियन्त्रित भएर बिजुलीको पाेलमा ठो’क्किएकाे थियो ।

दु'र्घ'टनामा कार चालक बे'लबारी-१ का ३८ वर्षीय बाबुराम कार्की, बे'ल'बारी–१ की ४३ वर्षीया गीता लिम्बू र ५५ वर्षीया सानी धिमाल सामान्य घा'इते भएका छन् । घा'इते सबैको विराट मेडिकलमै उ'पचार भइरहेको मोरङ प्रहरीले जनाएको छ । मृतक चन्द्रकला र घा'इते सानी मु'टुका वि'रामी हुन् । उनीहरू उ'पचारका लागि आएका थिए । दु'र्घ'ट'नामा परेर कार पूर्णरूपमा क्ष'तिग्र'स्त बनेको र घ'टना'को अनु'सन्धा'न थालिएको प्रहरीले जनाएको छ ।ज्या'नमा’रा रोड नारायण'घा'ट मुग्लिंग हे भगवान यो के भयो !

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post