बे’पत्ता युबतीको मुबाईल चेक गर्दा यस्तो प्रमाण, त्यो दिन प्रेमी संग यस्तो भयो, तनहुँ टिकटक काण्ड (भिडियो सहित हे*’र्नुहोस )

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला‘नेपाली फुटबल र क्रिकेट खेलाडीलाई विश्वकप जित्न २०-३० वर्ष पनि लाग्न सक्छ । तर, ई-गेमिङमा नेपालले त्यति लामो समय कुर्नुपर्ने अवस्था देखिन्न ।

 अबको २-३ वर्षमा नेपाली खेलाडीले विश्वको ठूलै उपाधि दिलाउन सक्नेछन् ।’भर्खरै मात्र ओलम्पिक कमिटीले पब्जी, फिफाजस्ता ई-गेमिङलाई पनि मान्यता दिने घोषणा गरेकाले अब यो क्षेत्रमा ठूला अवसरहरूभन्छन्

त्यसका लागि पहिलो कन्टेन्ट निर्माण गर्नुपर्‍याे । दोस्रो, बेच्ने प्लेफर्म आवश्यक छ । तेस्रो, गेमलाई विस्तार गर्नका लागि विभिन्न खालको प्रतियोगिता आवश्यक छ ।’स्ता पूर्वाधार तयार भए नेपाली बजार मात्रै नभएर विश्वलाई नै यहाँको उत्पादन पुर्‍याउन सकिने अवसर रहेको उनको विचार छ ।अधिकारी भन्छन्, ‘बाहिरी मुलुकमा गेमको कन्टेन्ट खोज्नुपर्ने अवस्था छ । किनभने उनीहरूले यसअघि नै धेरै बनाइसके । तर, यहाँको इतिहास,

संस्कृति, रहनसहन, भौगोलिक अवस्थामा आधारित भएर धेरै काम गर्न सक्ने अवस्था हामीसँग छ । कन्टेन्ट मात्रै नभएर हामीले म्यानपावर उत्पादन गर्न सक्छौं ।’विदेशमा रहेका गेम डेभलप गर्ने कम्पनीलाई यहाँबाट सेवा दिन सकिने पोडामाइब नेपालका प्रबन्ध निर्देशक राजेन्द्र महर्जन बताउँछन् ।‘हामीले यहाँ बसेर विदेशी कम्पनीका लागि सयौं गेम बनाएका छौं,’ उनले भने ।

विदेशमा श्रमशक्ति महँगो हुने भएकाले धेरै कम्पनीले नेपाली दक्ष जनशक्तिबाट काम गराउन खोज्ने उनको अनुभव छ । यस्ता क्षमता भएका नेपाली कम्पनीमा लगानीको लागि पनि विदेशी कम्पनीहरू इच्छुक भइरहेको उनी बताउँछन् ।महर्जन भन्छन्, ‘उनीहरूले त्यसरी प्रस्ताव राख्नु भनेको पक्कै पनि यहाँ अवसर देखेर हो ।’ दक्ष जनशक्ति र प्लेटफर्म तयार पार्ने हो भने ई-गेमिङ नेपालमा विदेशी मुद्रा भित्र्याउने राम्रो माध्यम बन्न सक्ने सम्भावना

बे’पत्ता युबतीको मुबाईल चेक गर्दा यस्तो प्रमाण, त्यो दिन प्रेमी संग यस्तो भयो, Tanahu tiktok kanda

(भिडियो सहित हे'र्नुहोस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post