लकडाउनमा माइतबाट घर हिडेकी श्रीमती फ रार भएपछि (भिडियो हेर्नुस्)


झापाका कमलप्रसाद आचार्य पेसाले शस्त्र प्रहरी हुन् ।उनको सानो परिवार छ ।आफ्ना बालबच्चा र श्रीमतीलाई हेरचाह गरेर उनी बसेका थिए ।उनलाई आफू सधै परिवारमा मिलेर बस्दै आफ्नो भविष्य त्यसैमा खोज्दै आएका थिए ।तर अहिले श्रीमती घर छोडेर हिनेपछि उनी बच्चासंग एक्लो भएका छन् ।

पोहोरको लकडाउनमा काठमाडौ ससुराली आएको थिए ।त्यही समय पोहोर साल पुस ९ गते उनकी श्रीमती काठमाडौ देखि घर झापा जाने भनेर हिडेकी थिइन् ।श्रीमती शोभाले आफू घर पुगे भनेर फोन गरेको तर उनी घर पुगेको थिइनन् ।सानो छोराले आमालाई खोजिरहेको भएर कमल शोभालाई खोज्न निस्किएका हुन् ।

श्रीमान कमलको अनुसार आफ्नो ग ल्तीपनि भएको बताए ।शोभाले केही कुरा भन्दा कमललाई त्यो कुरा जुत्नु पर्ने हुन्थ्यो र त्यही भएर उनलाई श्रीमतीले छो डेर हिडेको हुन सक्ने शंका छ ।यसरी श्रीमती ह राएपछी उनी आफ्नो बि चल्ली भएको भन्दै गुहार माग्दै आएका छन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post