कपुर बमले श्रीमतीको पेटको बच्चा दाजुको की मेरो भने पछी पर्यो लफडा (हेर्नुहोस भिडियो)

कतारमा झुक्याएर पे’ट बो’काउने कपुर बमले ग’र्भवती श्रीमतीलाई कु’ट’पि’ट गरेर रा’तारा’त मुगु फ’रार भएका छन । लतिता रुँ’दै मिडियामा आएकी छिन । जेठी श्रीमती र कपूरले कु’ट’पि’ट गरेर रातारात मुगू फ’रार भएको भन्दै डा’को छो’ड़ेर रो’ईन ।

केहि समय अगाडी बिदेशबाट आउँदा ७ महिनाको ग’र्भ लिएर आएकी झापाकी चेलि केही समय अघि आफूलाई अ’लपत्र बनाएर मुगुका एक कपूर बम नाम गरेका युवा फ’रार भएको बताउँदै मिडियामा आएकी थिइन ।कतारमा हुँदा परेको मायाप्रेमले आफूलाई घरको न घा’टको बनाएको बताउँदै रुँ’दै मिडियामा आफ्ना दुःख पोखेकी थिइन । कपूर बमको घरमा एक श्रीमती रहेको कुरा आफु ग’र्भवती भएपछि मात्र थाहा पाएको बताएकी थिइन । धेरै दिनको खोजीपछि कपुर बम मुगुबाट झापा आइपुगेका थिए ।

आज कपूर र उनकी श्रीमती दुबै जना ईलाममा रहेको ससुरालीमा पुगेका थिए । आ’क्रोशित ससुराले पुग्ने बित्तिकै झ’पारे । ससुराले बोल्दाबोल्दै सहन नसकेर हातसम्म हालेका थिए । उनीहरूले सुरुदेखिको सम्पुर्ण कहाँनी सुनाउँदै भ’क्कानो छोडेर रो’ए । दुबै श्रीमती मिलेर बस्ने भन्दै रोएका थिए । ससुराले मध्यरातमा यस्तोसम्म गरेपछि कपुरलाई जोगाउन मु’स्किल परेको थियो ।

ग’ल्ती भयो भन्दै ध’र’ध’री कपुर बम रुँ’दा दाजु पनि रो’एका थिए । अन्तत: परिवारले रुँ’दै कपुरको जिम्मा लगाएका थिए । जेठी श्रीमतीलाई पनि झापामा नै लिएर आएका कपुर बम करिब ४ महिना बसेपछि अहिले ललितालाई कु’ट’पि’ट गरेर रातारात मुगु भागेको भन्दै ललिताले रुँ’दै यस्तोसम्म सुनाईन

तलको भिडियोमा हेर्नुहोला

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post