आहा!! असोक दर्जिको पहिलो हिन्दि गित हेर्नुहोस भिडियो


काठमाडौ ।सामाजिक सन्जालको लोकप्रियता सङ्ग सङ्गै समाजमा राम्रा नराम्रो दुबै प्रकारका असर पर्ने गरेको छ। सहि तरिकाले उपयोग गर्दा यो सामाजिक सन्जाल धेरै राम्रो भयको छ। 

प्रतिभा मात्रा नभयर नया नया अबसर आर्थिक लाभ प्रचार लोकप्रियता सबै चिज सन्जालबाट लिन सकिन्छ 

तर प्रयोग गर्न नजान्दा ठुलो बेफाईदा मात्रा होईन जेलको हावा पनि खान परेको उदाहरण हाम्रो समाज देस बिदेसमा प्रसस्तै पाउन सकिन्छ। सहि सदुपयोग गरौ सहि लाभ उठाउ।।

हो यस्तै सामाजिक सन्जालबाट भाईरल भयका लोकप्रिय बाल गायक हुन असोक दर्जि।। धेरै भाईरल गित गायर चर्चाको सिखरमा आयक दर्जिको 

हेर्नुहोस यो हिन्दि गित

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post