पा गल बुबा र किड्नी फे ल भएकी आमा हुँदा यी बच्चाको बिचल्ली,पा गल अवस्थामा यतिसम्म गर्छन् बुबा (हेर्नुस् भिडियो)


अर्घाखाँची जिल्लाको एक दुर्गम गाउँमा श्रीमान् मानबहादुर नेपाली नसिक रो गी श्रीमती सृजना नेपाली किड्नी फेल भएपछी जन्मिएका नानीको बि जोग अवस्था छ ।श्रीमान् पा गल भएपछि सुखदुःखको केही कुरा नहुने र घरपरिवार आफैले हेर्नू परेको हुँदा श्रीमतीलाई निकै गाह्रो भएको छ ।

मा नसिक रोगी भएका मानबहादुर आफ्नै दुनियाँमा ह राउने र घरको निकै दयनीय अवस्था रहेको हामीले पायौं ।मानबहादुर मा नसिक रो गी हुँदा जन्मिएका बालबच्चालाई पढाउने,खुवाउने केही बेवास्ता नभएको र श्रीमती आफैं निकै बि रामी भएको अवस्थामा बाच्नै निकै गाह्रो भएको छ ।

घरको आर्थिक स्थिति निकै कमजोर भएको हुदा मानबहादुर र सृजना दुबैको उपचार गर्न नसकेको सृजनाले बताइन् ।श्रीमानको मा नसिक अवस्था कमजोर भएको हुँदा उनले श्रीमती र बालबच्चालाई कुट पिट गर्ने,मा र्न खोज्ने, श्रीमतीलाई शो षण गर्ने जस्तो गतिविधि रहेको पाइयो ।

पा गल श्रीमानबाट ज्या न जोगाउन श्रीमती धेरै पटक आफन्तको सहारा लिएर बस्ने गुनासो सृजनाले पोखिन् ।कोही मान्छे मानबहादुरसंग बोल्न आउँदा मलाई मा र्न आए भन्दै भाग्ने गरेको कुर पाइयो ।पहिले ईन्डियामा काम गर्ने मानबहादुर घर आएको २ वर्षपछि मा नसिक शक्ति हराउदै गएको सृजनाले बताइन् ।

छोराछोरी सानै कक्षामा पढ्दै आएका तर आर्थिक अवस्था निकै कमजोर भएको हुँदा छोराछोरीको भविस्य अन्योलमा रहेको गुनासो समेत सृजनाले बताइन् ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post