
काठमाडौं। अष्ट्रियाको राजधानी भियनामा आफ्नै तीन सन्तानको ह त्या गर्ने नेपाली म हिलाले स न्तानको ह त्या ग र्नुपर्ने कारण पारि वारिक क लह र मानसिक तनाव हुन सक्ने देखिएको छ ।
यद्यपि यसको प्रस्ट कारण थाहा हुन सकेको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ र अभि यु क्त महिलाले प्रहरीलाई दिएको बयानका आधारमा उनले कलहकै कारण हत्या गरेको हुन सक्ने अनुमान गरिएको छ ।
उनले प्रहरीलाई ह”त्या’को क्रम’मा दुई साना छोराछोरीको हत्या सजिलै गरेको तर ९ वर्षकी जेठी छोरीलाई मार्ने क्रममा उनी उठेर प्रतिवाद गरेपछि अ’त्यन्तै संघर्षपूर्वक उनलाई मा’रेको स’न सनीपूर्ण ब’यान दि’एकी छिन् । एक स्थानीय पत्रिकाले महि लाले दि एको ब यानबारे विस्तृत रिपोर्ट प्र काशित गरेको छ । रिपोर्टका अनुसार यो दम्प’तीको पहिलेदेखि नै झगडा च ल्दै आ एको थियो ।
घ टनाको के ही ह प्ता अघि मात्रै पतीपत्नीबीच ठूलो झ गडा भएपछि महि लाका प तिलाई घर बाट निका लिएको थियो । प्रहरीले उनलाई घरमा प्र वेशमा प्र तिबन्ध ल गाएको थियो तर महिलाकै आ ग्रहमा घर प्रवेशमा प्रतिबन्ध १४ दिनभन्दा पछि ल म्ब्याइएन र उनका पती अक्टोबर १५ मा घर फर्किएका थिए ।
पती घर फ र्किएको २४ घण्टा नहुँदै उ नीह रुबीच फेरि झग डा भएको थियो । ‘मेरी प त्नीलाई अ चानक ला ग्यो कि म उनकी ब हिनीसँग नयाँ स म्बन्ध सुरु गर्न चा हन्छु ।जबकि उनी भारतमा ब स्छिन्, वि वाहित छिन् र दुई छोरा छोरीकी आमा हुन्’ महिला का पतीले भने ।
केही स मयपछि ती महिला आफ्ना पतीले आफूलाई धो का दि इरहेकोमा विश्वस्त भइन् तर उनका पती भने यो कुरालाई बेकारको भन्दै अ स्वी कार गर्छन् । एक पटक महिलाले आफ्ना पतिले खानामा विष मिसा एको समेत शंका गरेको उनका पति बताउँछन् ।
तर महि लाले भने आफ्ना पतिको डाहा गर्ने बानीका का रण आफू वि क्षिप्त भएको बताउँछिन् । उनले सम्बन्धविच्छेद गर्न चा हेको बता उँदै आ फूहरुबीच मु ख्य गरी पैसाको वि षयमा झग डा हुने बताएकी छिन् ।