सम्पत्तिका लागी आफ्नै छोरा र श्रीमानले नै यस्तोसम्म गरेपछी बिचरा! श्रीमती रुँदै आइन मिडियामा (भिडियो सहित हे*’र्नुहोस)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोलामहानगरपालिकाका शिक्षा शाखाका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिक रुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिनुपर्ने

र सोही अनुसार कार्ययोजना बनाई महानगरमा पेश गर्नुपर्नेछ । विद्यालयले बुझाएको कार्ययोजना अनुसार महानगरले भौतिक रुपमा विद्यालय खोल्न अनुमति दिनेछ ।

यदि विद्यालयमा विद्यार्थी संख्या ठूलो भएको वा अभिभावक डराएको अवस्थामा विद्यालय खोल्न अनिवार्य नगरिएको जनाइएको छ ।विद्यालय सञ्चालनका लागि महानगरपालिकाले महानगरभित्रको परिस्थिति अनुसार ‘कस्टुमाइज्ड मापदण्ड’ बनाएको र विद्यालयले ती २७ मापदण्ड अनिवार्य लागू गर्नुपर्ने शाखा प्रमुख सुवेदीले बताए ।

शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर महानगरले मापदण्ड बनाएको जनाएको छ ।विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक, संघसंस्थालगायत सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालयले विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने, शिक्षक, विद्यालय

कर्मचारी, चालक सबैले अनिवार्य खोप लगाएको हुनुपर्नेछ ।यदि शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था समेत गर्ने शाखा प्रमुख सुवेदीले बताए ।यस्तो छ विद्यालय सञ्चालनका तय गरिएको २७ बुँदे मापदण्ड१) विद्यालय सञ्चालन गर्नुपूर्व अभिभावक, शिक्षक अभिभावक संघ र सम्बन्धित वडा समेतका सरोकारवालाको सहभागितामा विद्यालय व्यवस्थापन समितिको बैठक बसी आपसी

सम्पत्तिका लागी आफ्नै छोरा र श्रीमानले नै यस्तोसम्म गरेपछी बिचरा! श्रीमती रुँदै आइन मिडियामा हेर्नुस(भिडियो सहित हे*’र्नुहोस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post