४ महिने बच्चाको यस्तो बि'जोग, ग'र्ववती श्रीमती कु'टेर श्रीमान फ'रार (भिडियो हेर्नुस्)


जस लाई धेरै विश्वास गरिन्छ उसै बाट माया को पनि अपेक्षा गरिन्छ । दुई जना मिलेर केही गरौं ला भनेर विवाह गरि न्छ । माया को चिनो स्वरुप विवाह पछि सन्तान हरु जन्माइन्छ।

तर खाएका सबै कसम भुलेर सुत्केरी श्रीमतीलाई एक्लै छोडी श्रीमान हिडे भने त्यस् बेलाको जस्तो निरास क्षण श्रीमतीको लागि अरु के होला र ।

काभ्रे घर भएका राधीका थापा र राजकुमार थापाले विवाह गरेको ४ वर्ष भयो ।राजकुमारले राधीकालाई र क्सी खाएर निकै कु ट पि ट गर्ने गरेको र उनी गर्ववती भएको बेला हस्पिटलको बेडबाटै श्रीमानले आफुलाई छोडेर हिडेको उनले गुनासो गरिन्।

राधीकाको अनुसार बच्चा निकै बि रामी छ ।डाक्टरसंग बच्चा देखाउदा बच्चाको आन्द्रामा घा उ भएको र कानमा मासु पलाएको हुँदा कानको शल्यक्रिया गर्नु पर्ने बयाएको छ ।तर यस्तो अवस्थामा आफ्नो श्रीमानले छोडेर एक्लै पारिदिदा उनी अहिले निकै बेसहारा भएकी छिन् ।

राजकुमारले राधीकासंग दोस्रो विवाह गरेका हुन् ।उनी पेसाले गाडी चालक हुन् ।उनी फ रार हुने बेलामा राधिकालाई फोन गरि मेरो बच्चा दे अनि आफू कता जाने हो जा सम्म भनेका थिए ।यसरी बिचल्ली बनेर ४ महिनाको बच्चाको उपचार गर्न राधिकालाई अहिले धौधौ परेको छ ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post