हेर्दाहेर्दै यो के भयो खुट्टा पुरै बाङ्गा ,कठै यस्तो छ हरिबिजोक(हेर्नुस् भिडियो )


१५ बर्षिय गोर्खाका मनिस परियार जो आफ्नो उमेरको हिसाबमा नत राम्रोसँग बोल्न नै सक्छन् नत राम्रोसँग डुल्न नै सक्छन् ,उनका खुट्टाहरु अप्राक्तिक ढंगबाट बाङ्गिएका छन् । उनी शारीरिक साथै मानसिक दुबै पक्षबाट एकदमै ठगिए ।

आमा भन्छिन् कि अहिले त छोरोको दुख सुख जस्तै भएपनि स्याहारसुसार गर्दै आइएको छ र सधै आफू जिवित पनि भइदैन र आफू भन्दा छोरो पहिला बितोस् किनकि यशलाई आफू बितेसगै कोहि पनि स्याहार गर्ने मान्छेनै नहुने र छोरोले अथाहा दुख पाउने उनी बताउँछिन् ।

जन्मजातनै उनका खुट्टाहरु यस्ता भने हैनन् ,सानामा कमजोरिले हिड्न नसकेको चिकित्सकले बताएका थिए तर त्यसो भनिएपछि शारीरिक अशक्तता अर्थात अपांग भएसगै उनी घिस्रिएर मात्रै हिड्न सक्छन् ।उनैका उमेरका अरु केटाकेटि भने मजाले हिडडुल गरेको देख्दा आफ्नो छोरो भने यस्तो अवस्थामा हुँदै गर्दा हदै दुख लाग्ने आमा बताउँछिन् ।आर्थिक अवस्था निकै नै कमजोर भएको परिवारले थप छोरोको उपचार गर्न नसक्नुले पनि झनै समस्या ल्याएको बुझ्न सकिन्छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post