यस्तो रहेछ पोस्टमार्टम रिपोर्ट डाक्टर ले खोले यस्तो डर लाग्दो रहस्य (हे'र्नुहोस् भिडियो)

रुपन्देही जिल्लाको तिलोतमा नगरपालिका वडा नं ५ मा पर्ने मणिग्राममा सीता भण्डारी पौडेलको मृ त्यु भएको छ ।४३ वर्षका टिकाराम पौडेलसंग २७ वर्ष कि सीताले राजिखुशी विवाह गरेकी थिइन्।तीज मनाउन माइती गएकी सीता जेठाजुको छोरीको जन्मदिन मनाउन फर्केकी थिइन् ।

छोरीलाई घर पठाएका सीताका बुबालाई भोलिपल्ट बिहान ज्वाइले फोन गरेर छोरीको घर बोलाएका थिए।त्यसपछी सीताका बुवा,आमा र मामाहरु उनको घर आए तर त्यहाँ केही घ टना भएजस्तो देखिएको थिएन।आफ्नो ज्वाइँ टिकाराम आएपछि उनले सीताको ह त्या गर्ने आफ्नै दिदी विष्णु रहेको भन्दै दिदी माथी खनिएका थिए ।छोरीको मृ त्यु भएको खबर यसरी सुन्दा उनका बुवा आमालाई म रे तुल्य भएको थियो ।

सीताको श वको पोस्टमार्टम गर्दा झु न्डिएर आ त्मा ह त्या गरेको भन्ने आएको छ ।तर त्यो रिपोर्ट सीताको माइती परिवारले मानेको छैन र झु न्डिएर नभइ उनलाई घाँ टी क सेर मा रेको हो भन्दै आएका छन् ।अनुहार भरी चो ट भएको र यस्तो भएपछि सीतालाई मारेकै हो भन्दै आ न्दोलन गरिरहेछ परिवार ।सीताको न्यायको लागि आन्दोलन गरिरहेको बेला सरकारले वार्ता पनि गरेर आन्दोलन रोकेको थियो ।तर अहिलेसम्म सरकार अथवा प्रशासनबाट कुनैपनी कुरा आएको छैन ।

सीताको ह त्या हो या आ त्मा ह त्या भन्ने विषयमा सुपरिटेन्डेन्ट राजेन्द्रप्रसाद खनालले केही कुरा बताएका छन् ।उनको अनुसार घ टना घटेको समयदेखि सम्पूर्ण कुरामा प्रहरी समावेश भएको हुन्छ र डाक्टर भन्दापनि प्रहरीले धेरै कुरा हेर्ने बताएका छन् ।उनका अनुसार प्रहरीले घु स खाएर अथव अन्य कारणले एउटा रिपोर्ट देखाएको र साचो रिपोर्ट लुकाएको छ भने पनि अदालतले त्यो निर्णय फेर्न सक्ने कुरा बताए ।पोस्टमार्टमको रिपोर्टमा पनि देखिएको प्रष्ट कुरा डाक्टरले राख्नु पर्ने र यदि धाधली गरे उचित कार्वाही हुने बताए ।

भिडियो हेर्नुस्:-

Post a Comment

Previous Post Next Post