टाउकोबाट आलो र’गत ब’गिरहेको ला’स सेती नदीकै किनारमा भेटियो( भिडियो हेर्नुहोस्)

पोखरा महानगरपालिका वडा नं.१ गाइघाट स्थित शान्ति टोल नजिकै एकजना मानिसको श’व फेला परेको छ।अहिलेसम्म उनी को हुन् भन्नेकुरा खुल्न सकिरहेको छैन।उनी दुई ढुङ्गाबीचको चेपमा घोप्टो परेको अवस्थामा छन्।

टाउकाबाट भर्खरै जस्तो आलो रगत बगिरहेको छ।श’व देखिसकेपछी स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।अहिले त्यो श’ब अलिअलि हात खुट्टा मात्रै देखिने गरि छचल्किरहेको पानीमा देख्न सकिन्छ।

अहिले फेरि अर्को रहस्यमय घ’टना घ’टेको छ।त्यहाँ उपस्थिति धेरैजनाले ला’सको पहिचान गर्न खोजे तर पनि अहिलेसम्म राम्रोसँग पहिचान हुन सकिरहेको छैन।

किनारमा मानिस हरूको भीड देख्न सकिन्छ जहाँ प्र’हरीहरू समेत उपस्तिथित भएका छन् र ला’सको व्यवस्थापनमा जुटि रहेका छन्।ला’सको पहिचानको लागि उपस्तिथित सम्पूर्ण स्थानीयवासीहरूलाई खबर गरिदिन समेत आग्रह गरिएको छ।

हिजो भर्खरै मात्रै पनि सेती नदीमा एकजना सात वर्षीय बालिका लाई बगाउँदै ल्याउँदै गर्दा त्यहीँ बसिरहेका एकजना गणेश गुरुङले उद्धार गरि उनको ज्यान बचाएका थिए र हामीले उक्त समाचार प्रसारण गरेका थियौं।

उनी करिब डेढ किलोमीटर जतिको दूरीबाट ब’ग्दै आइरहेकी थिइन् र गणेश गुरुङ बालुवा निकाल्दै,बोक्दै गरेर केही थाकेको अवस्थामा नदी छेउमा बसिरहेका थिए।माथी पुलबाट केही महिला दिदीबहिनी हरूले बच्चा बगायो भनेर आ’त्तिँदै क’राइ रहनु भएको थियो

त्यसपछि उनी दौडिएर ढुङ्गामा निक्लिएर बसे तर केही छिन बच्चालाई देखेनन्।त्यसपछि बच्चा ढुङ्गाबाट निक्लियो र त्यसपछि उनी अ’त्तालिँदै गएर पहिले पाखुरामा समाते तर बच्चा आउन सकेन र त्यसपछि उनले पाखुरामा समातेर तानेर पाखामा ल्याएर राखे।बच्चा बी’चबाटै ब’गिरहेको थियो र उनलाई लागेको थियो कि ब’च्चा जी’वित छैन,बाहिर निकाल्न पाए सा’स नभए पनि ला’स त भेटियो,पु’लिस’लाई ख’बर गरेर कसको ब’च्चा हो बु’झाइदिउँ’ला भनेर उनले ब’च्चालाई बाहिर निकाले।

तर उनले त्यसपछि ब’च्चाको ना’डी छा’मे उनलाई ब’च्चा केही जि’वित जस्तो लाग्यो।उनले बच्चाको पे’टमा थि’चेर पा’नी नि’काल्ने प्र’यास गरे। त्यसपछि ब’च्चाले अलिअली पा’नी ओ’कल्न था’ल्यो।बच्चा टाउको पा’नी माथि र जि’उ पानी मुनि घो’प्टो परेको अवस्थामा ब’ग्दै आइरहेको थियो।उनलाई ब’च्चा जि’वी’त छैन नि भन्ने लागेर बाहिर ल्याएर राखेका थिए।

जसरी भए पनि सा’स नभए पनि ला’स लिएर आउँछु भन्दै र यदि ब’गा’इहाले पनि तल उत्रीन सक्छु भन्ने आशाले उनी नानीलाई ब’चाउन हा’म फालेका थिए।उनले आफू बच्चाको उ’द्धार’का लागि हाम फालेको ठाउँलाई देखाउँदै धेरै परसम्म पुग्नु नपरेको र थोरै पानीबाट जाने बित्तिकै भेट्टाएको बताए।आफू पौडी खेल्न सक्ने भएको कारणले गर्दा नै उनले बच्चालाई केही गरेर भए पनि ब’चा’उन सक्छु भन्ने आत्मबिश्वास बढेर आएको र केही त गर्नैपर्छ भन्ने लागेको पनि उनले बताएका छन्।कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामग्री तल दिइएको छ,हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला,धन्यवाद।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post