राति श्रीमानसँग झ'गडा गरेकी श्रीमती र छोराको श'व पोखरीमा भे'टियो

धनुषामा आमा–छोराको श'व फे'ला परेको छ । सोमबार बिहान धनुषाधाम नगरपालिका–२ धर्मपुरस्थित पोखरीमा आमा–छोराको शव फेला परेको हो ।अशोक सिंहकी श्रीमती अर्चना सिंह र उनका चार वर्षीय छोरा कुशकुमार सिंहको श'व घर नजिकैको 

पोखरीमा फे'ला परेको इलाका प्रहरी कार्यालय धनुषाधामका प्रहरी निरीक्षक सुरेश ठाकुरले जानकारी दिए ।उनका अनुसार प्रहरीले जनप्रतिनिधिको रोहबरमा पोखरीबाट शव बाहिर निकालेको छ । घ'टना'बारे थप अनुसन्धान भइरहेको छ । श'वलाई पो'स्ट मा'र्ट'मका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउने तयारी भइरहेको छ । स्थानीयले घ'ट'ना शङ्कास्पद रहेको बताएका छन् । तर, प्रहरी शवको प्रकृति हेर्दा कुनै चो'टप'टक नरहेको र बाँकी कुरा अ'नुस'न्धान'बाट खु'ल्ने बताएका छन् ।

अशोक कार्पेन्टरको काम गर्छन् । आइतबार बिहान महेन्द्रनगर काम गर्न गएका थिए । राति घर नफर्केको प्रहरीलाई परिवारजनले जनाएका छन् । तर, स्थानीयले दिएको जानकारी अनुसार राति श्रीमान् श्रीमतीबिच झ'गडा भएको थियो ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post