संखुवासभा मा ६ जना मार्ने मुख्य नाईके आज सर्बजनिक (भिडियो सहित हे'र्नुहोस)

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला आईओएस १५ सँगै आईफोनमा आएका १९ नयाँ फिचर, यसरी गर्नुहोस् प्रयोगकाठमाडौं । एप्पलले सोमबार मात्रै आईओएस १५ को फाइनल भर्सन डाउनलोडका लागि उपलब्ध गराएको छ 

(आफ्नो आईफोनमा आईओएस १५ डाउनलोड गर्ने तरिका थाहा पाउन यहाँ क्लिक गर्नुहोस्) । एक पटक तपाईंले यो ठूलो अपडेट गराएसँगै थुप्रै नयाँ फिचर प्रयोग गर्न पाउनु हुनेछ ।

त्यसमध्ये केही फिचरले तपाईंको आईफोन प्रयोग गर्ने तरिकालाई नै परिवर्तन गरिदिन सक्छन् । यहाँ हामी तपाईंलाई आईओएस १५ को अपडेटसँगै त्यसमा आएका नयाँ फिचर कसरी प्रयोग गर्ने भन्ने विषयमा बताउँदै छौँ । १. ध्यानमग्न वा एकाग्र भएर आफ्नो काम गर्नुहोस्ःनयाँ आईओएसमा आएको सबैभन्दा महत्वपूर्ण फिचर मध्येको एउटा हो, फोकस मोड । जुन तपाईंले मुख्य सेटिङ मेनुमै पाउन सक्नुहुन्छ । यो ‘डु नट डिस्टर्ब’ जस्तै फिचर हो ।

तर यसबाट तपाईंले घरमा भएको, काममा रहेको वा बिदामा बसेको अवस्थाका लागि नोटिफिकेसन प्राप्त हुने आफ्नै किसिमका नियम राखेर मिलाउन सक्नुहुनेछ । यसबाट तपाईंले म्यासेज गर्ने व्यक्तिलाई समेत आफ्नो नोटिफिकेसन अफ रहेको जानकारी दिने विकल्प समेत पाउनु हुनेछ ।२. आफूसँग शेयर गरिएको जानकारी हेर्नुहोस्ःफोटोज, सफारी, एप्पल न्युज, एप्पल म्युजिक, एप्पल पोडकास्ट र एप्पल टिभी सहित एप्पलको आईओएसमा रहेका

अनेकौँ एपमा तपाईंले ‘शेयर्ड विथ यु’ नाम दिइएको नयाँ सेक्सन देख्नुहुनेछ ।जुन तपाईंको सम्पर्कमा रहेका व्यक्तिले पठाएका म्यासेज तथा जानकारी प्राप्त गर्ने निकै सहज तरिका हो । यी एपभित्रैबाट त्यस्ता म्यासेजको प्रतिक्रिया समेत दिन सकिन्छ ।३. नोटिफिकेसनको सारांशको प्राप्त हुने शेड्युल मिलाउनुहोस्ःफोनमा आउने नोटिफिकेसनले पक्कै पनि तपाईंको दैनिक जीवनलाई सहज बनाइरहेका हुन्छन् । सेटिङ भित्र रहेको नोटिफिकेसन्समा तपाईंले

संखुवासभा मा ६ जना मार् ने मुख्य नाईके आज सर्बजनिक गर्दै

 (भिडियो सहित हे’र्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post