भाईको छाती देखी तल स्याउँ स्याउँ किरा परेको छ।दिदि लाई घर निकाला गरे ।।महिनामा १५ सए दिएर यस्तो(भिडियो सहित हे’र्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला फोटोशप सिक्न चाहनेका लागि ५ दिने निःशुल्क अनलाइन तालिम हुँदैकाठमाडौं ।

 के तपाईं फोटोशप कला सिक्न चाहनुहुन्छ ? तर कसरी सुरु गर्ने भन्ने दुविधामा हुनुहुन्छ भने तपाईंका लागि एक अवसर छ ।आगामी अक्टोबर ४ देखि ८ (असोज १८ देखि २२ सम्म) हुने फोटोशप भर्चुअल समिट ३ मा अन्तर्राष्ट्रिय विज्ञबाट अनलाइनबाटै नि:शुल्क फाेटाेशप

तालिम दिइने भएकाे छ ।हरेक वर्ष आयोजना हुँदै आएको यो समिटलाई एडोबीले प्रायोजन गरेको छ । दुई दशकदेखि फोटोग्राफी तथा रिटचमा काम गर्दै आइरहेका प्रशिक्षक डेभ क्रसको अग्रसरतामा यसअघि दुईवटा भर्चुअल समिट सम्पन्न भइसकेको छ ।तेस्रो संस्करणको भर्चुअल समिटमा पाँच दिनमा कुल ३० घण्टाको प्रशिक्षण कक्षा हुनेछ ।

जसमा डेभ क्रसका अतिरिक्त बेन विलमोर, कोलिन स्मिथ, म्याट क्लोसकोस्की, लिसा क्यार्नी, ग्लिन डिविस, एन्या एन्टी, कोरे बारकर, ब्ल्याक रुडिज, क्रिस्टिना शेर्क, टिम ग्रे, निकाेल याेङ, सिबास्चियन माइकल्स लगायत २० जनाले प्रशिक्षण दिनेछन् ।प्रशिक्षक क्रसका अनुसार हरेक एक घण्टा नयाँ टपिकमा कक्षा सञ्चालन हुनेछ । हरेक दिनकाे कक्षा ४८ घण्टासम्म अनलाइनमा निःशुल्क हेर्न सकिन्छ ।

भीआईपी पास लिएका सदस्यहरुले कुनै पनि समयमा फोटोशपको कक्षा हेर्न र डाउनलोड गर्न पाउने छन् ।उक्त प्रशिक्षणमा नयाँदेखि व्यवसायिक रूपमा काम गरिरहेका सबै प्रकारका फोटोशप प्रयोगकर्ता सहभागी हुन मिल्ने बताइएकाे छ ।यो नि:शुल्क प्रशिक्षणमा सहभागी हुन र थप विवरण बुझ्न यहाँ क्लिक गर्नुहाेस् ।

भाईको छाती देखी तल स्याउँ स्याउँ किरा परेको छ।दिदि लाई घर निकाला गरे ।।महिनामा १५ सए दिएर यस्तो

(भिडियो सहित हेर्नुहोस )

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post