माछाले टो’केर दाङमा एकको मृ’त्यु !

रूपन्देही । दाङको लमहीमा अढाई जातको माछाले टो-क्दा एकजनाको मृ-त्यु भएको छ । लमही नगरपालिका १ सुन्डबरी निवासी ४९ वर्षिय खिमबहादुर घर्तीको अढाई जातको माछाले टो-केरे उपचारको क्रममा अस्पतालमा मृ-त्यु भएको वडा प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार शनिबार दिउँसो दुई बजे घर नजिकैको कु-लोमा माछा छो-पेर मुखले मृ-त-क घर्तीले माछाको टा-उको थि-चेर घा-इ-ते बनाइ प्लास्टिकमा राखेका थिए । केही बेरपछि उनी बे-हो-स भएपछि अस्पताल लगिएको थियो र त्यहीँ उनको मृ-त्यु भएको हो ।

खाना खाएर दिउँसोको समयमा माछा मा-र्न भनी घर नजिकैको कुलोमा श्रीमती र श्रीमान् दुबैजना पुगेका थिए । उनको श-वलाई अहिले पो-ष्टमा-र्टमको लागि लमही अस्पतालको श-व गृ-हमा राखिएको छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post