
खेम राज देवाङग एक कुसल पत्रकार हुन । उन्ले डेली नेपाल नामक युटुब च्यानेल चलाऊने गर्दछन । अहिले सम्म धेरि भिडियो बनाइसकेको खेम राज आज भने नयाँ भिडियो लिएर आएको छ ।
आउनुश हेरै यो भिडियो जुन भर्खरै सार्बजनिक भएको छ । उन्ले सधैं गरीब दुखी र पीडित हरु लाई सयोग गर्ने गर्दछन ।
यो पनि पढ्नुश नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले जंगी अड्डास्थित सभामण्डपमा पहिलो पटक सकलदर्जाहरुलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि सैनिक कल्याणकारी कोषबाट २५ लाख ऋण दिने घोषणा गरेका छन् ।
‘सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन भन्ने मेरो चाहना छ’ जंगी अड्डामा आयोजित कार्यक्रममा शर्माले भने– ‘१० वर्ष सेवा गरेका सकल दर्जालाई चारकोठे घर निर्माणका लागि २५ लाखसम्म सहुलियतपूर्ण आवासकर्जा उपलब्ध गराइने छ ।’
भखरै संखुवासभामा एक महिला सहित मुख्य नाईके योजनाकार र ९ जना समातीए (भिडियो सहित)