मलेसियामा बच्चा जन्माएर कोठामै प्लास्टिकले पोको पारी राखेको अवस्थामा नेपाली महिला पक्राउ


मलेसियाको मलका राज्यमा पर्ने अलोर जागा स्थित एक कम्पनीमा कार्यरत एक नेपाली महिला लाई मलेशियन प्रहरीले बुधबार पक्राउ गरेको छ।

बच्चा जन्माएर कोठामै प्लास्टिकले पोको पारेर राखेको जानकारी पाएपछि प्रहरीले पक्राउ गरेको समाचार स्थानीय संचार माध्यम मेट्रो अनलाइनले प्रकासित गरेको छ। यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ।

खुट्टा सुनिएए बिरामी परेपछि उपचारका लागी अस्पताल पुगेकी उनलाई डाक्टरले सोध खोज गर्दा सो घ,ट्नाको रहस्य खुलेको हो। उनलाई बिहिबार अदालतमा उपस्थित गराए पनि उनको सजाय कति हुने र कस्तो खालको हुने भन्ने उल्लेख छैन। पक्राउ परेकी नेपाली महिलाको परिचय पनि गोप्य राखिएको छ।

मलेसिया ईस्लाम धर्मलम्बिहरुको मेजरुटी भएको देशमा यस्ता अपराधिक घ,टनाका दोषी सजिलै उम्किन सक्ने देखिदैन। स्मरहण रहोस करिब सन् २०१२/ १३ मा पनि यस्तै गर्बपतनको आरोपमा निर्मला परियार लाई मलेसियन प्रहरीले पक्राउ गरेको थियो। यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post