पबित्रा लम्सालको अहिलेसम्मकै नसोचेको खबर प्रेमी हुँदा हुँदै घरकाले अर्कैसँग विहे... (हेर्नुहोस् भिडियो)

तनहुँ को शुक्ला गण्डक नगर पालिका मा पर्ने रक गार्डेन मा रहेको सेती नदी मा टिकटक बनाउन खोज्दा ५ दिन अगाडि मात्रै हरि सिक्देलसंग बिहे गरेकी पवित्रा लम्सालको मृ त्यु भएको थियो ।

आफ्ना दुईजना साथीहरूसँग टिकटक बनाउन भनेर सेतीको रक गार्डेन भन्ने ठाउँमा जब टिकटक बनाउन लागिन् तब उनलाई सेती खोलाले बगाएर लगेको भनिएको थियो।

५ दिन अघिमात्र बिहे गरेकी उनी दुलान फर्काउन भनेर घर आएकी थिइन् र टिकटक भिडियो बनाउन खोला जाँदा उनको त्यहीँ मृ त्यु भएको भनियो।घ टनास्थलमा चौतारास्थित प्रहरी चौकिका प्रहरी प्रमुख र शुक्लागण्डक नगरपालिकाका मेयर सहितको टोली पुगेर घ टनास्थलको बारेमा जानकारी लिएका छन्।

ससुरा केदारनाथ सिग्देलका अनुसार पवित्रा र हरिको विवाह हिन्दुसंस्कार अनुसार नै एक अर्कामा मन पराएर दुवैको मञ्जुरीमा गरिएको थियो।बुहारीले बिबाह पछि पनि पढ्ने इच्छा गरेको भएकाले घरपटिले पढाइदिने समेत बाचा गरेका थिए।उनी आफ्ना साथीहरू सहित फोटो खिच्नका लागि भनेर सेती नदीको रक गार्डेनमा पुगेकि थिइन्।उनेले आफ्ना साथीहरूलाई भनिन्,मसँग फोटो खिच्ने भए आउनु भोलि त म फेरि घर गइहाल्छु,खिच्न पनि पाउँदैनौ भनेकी थिइन् नभन्दै भोलि त हैन त्यसै दिन छोडेर हिँडिन्।

पवित्राका ससुरा एक शिक्षक हुन् भने श्रीमान हरि विदेशमा काम गर्दै आउनुभएको छ।उनी बिहे गर्न भनी गत श्रावण ३१ गते नेपाल आएका थिए र भर्खरै आजभन्दा पाँच दिन अघि उनले विवाह गरेर दुलान फर्काउन गएका थिए।पवित्रा मात्र १९ वर्षकी थिइन् र अका लमा उनले ज्या न गुमाउनु परेको छ ।

घ टना हुँदा पवित्रासंग अरु २ जना साथीपनि थिए ।पवित्रा स्कुलमा आफ्नो रिजल्ट लिन आएकी थिइन् र साथीहरुसंग निकै समयपछि भेट भएको हुँदा उनीहरू टिकटक बनाउन भनी रक गार्डेन आएको पवित्राका साथीले बताए ।साथीहरूको अनुसार पवित्रालाई भेट्न भनी उनको देवर आएको र देवरलाई भेटेपछि उनीहरु फेरि रक गार्डेनमा गएर फोटो खिच्न गएका थिए ।त्यसपछि पवित्रा खोला नजिक गएको र पवित्रा आफै हा म्फालेको हो या खोलाले ब गाएको हो उनीहरुलाई थाहा नभएको बताए ।

भैंसी चराउन गएका मानिषको अनुसार पवित्रा र उनका साथीलाई खोलामा नजाउ भनेको तर आफुलाई नटेरी केही हुँदैन भन्दै गएको उनले बताए ।उनीहरू करीब २५ मिनेटसम्म खोलामा गएको र त्यहाँ निकै हल्ला गरिरहेका थिए ।२ जना मात्र साथीहरू रु दै बाहिर आएपछि भैंसी चराउने मान्छेले सोध्दा उनीहरूले पवित्रालाई ब गाएको बताए र उनले घ टना बारे वडा अध्यक्षलाई जानकारी दिएको बताए ।

तर पवित्रालाई टिकटक बनाउने क्रममा बगाएको नभएर उनलाई घरबाट आफुले मन नपराएको केटासंग विवाह गरिदिएको भएर सेती नदिमा हा म्फालेको पाइएको छ।आफ्नो प्रेमी हुँदाहुँदै अर्को केटासंग विवाह गरिदेको भएर उनले आ त्मा ह त्या गरेकी हुन् ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post