जेठो छोरो मा’र्दि’यो कान्छो छोरो पुलिसले लग्यो’ मेरो टाउको फो’डि;दि;ए क’ठै आमा’को पि;डा भिडियो सहित

सुनसरी जिल्ला इटहरी उपमहनगरपालिका वार्ड नम्बर ३ सुनौलो बस्तिमा घर भएर बसोबास गर्दै आइरहेकी एक बृ’द्धअबस्थाकि आमाको जेठा छोरा एक ६५ बर्षका बुढाले धा’रि’लो छु’राको प्रयोग गरेर एकदमै बी’भ’त्स तरिकाले ह’त्या गरेका छन । 

जेठो छोरो त मा’र्दि’यो मा’र्दि’यो कान्छो छोरो पनि पुलिसले लग्यो क’ठै आमा थाम्न सकिनन आसुका थोपाहरु ।यता आमाको अबस्था पनि एकदम ना’जु’क रहेको छ । ह’त्यारा बृद्धकै छोरीले हानिन आमाको टा’उको फु’ट्’नेगरि । राम्ररी हो’समा पनि छैनन आमा । प्रह’रि प्रशासनले यस्तो अबस्थामा राहत दिनुपर्ने उल्टो घटनाबारे बुझ्दै न’बुझी उनकै १६ बर्ष पनि नपुगेका का’न्छा छोरालाइ चौ’की लिएर गएछ ।

एउटा छोरो गुमाउनुको पि’डा त छदैछ अर्को छोरो पनि पुलिसले लगिदियो, ह’त्या’राकी छो’रिको कु’टा’इबाट पाएको चो’ट । क’ठै आमा कसरी बा’च्दैछिन यति धेरै दु’खमाझ । अझ पुलिसले पनि उनै माथी गर्यो अ’भ’द्र ब्यवहार छोरासग जान्छु भन्दा हुत्याइ’दिएछन प्रहरिले । पुरै गाउँ नै आ’क्रो’शि’त, प्रहरी चौकी नै घे’राउ गरेको अबस्था ।

भिडियो सहित

Post a Comment

Previous Post Next Post