बा’उछो’री का’ण्ड: आमाले भनिन्, छोरीले मलाई बा’उ’सँग से’क्स नगर भन्दै द’बाब दिन्छे (भिडियो हेर्नुहोस्)

केही समय अघि झापाको कमल नगरपालिका 5 का सुरेन्द्र शर्माले डोनु बिश्वकर्माको घ*टना मिडियामा आए पछि त्यसले निकै चर्चा पायो । एक्काईस वर्ष अघि अन्तर्जातीय बिबाह गरेको त्यो जोडिका अहिले उनिहरुको दुई छोरी र एक छोरा छन । 

केही समय अघि डोनुले सुरेन्द्र कतारमा होइन काठमाडौमै आफ्नी 18 वर्षीय छोरी शिजा शर्मालाइ लिएर काठमाडौमा बसेको जानकारी दिएकी थिइन । साथै उनले बा’उ’छो’रीको सम्बन्धको बारेमा पु’र्ण रुपमा खु’ला’उन आफुले नचाहेको बताइन तर उनिहरुबिच अ’नै*’ति’क स’म्बन्धमा बसेको तर्फ भने संकेत गरेकि थिइन

अहिले आमा पुन मिडियामा आएर छोरीले आफूलाई बाबासँग सु’तेर से’क्स नगर भनेको पनि बताएकी छिन्।श्रीमानले काठमाडौँ हुँदा पनि आफू कहिलेकाहीँ बाहिर गएको बेला रुममा आएर हेर्दा क’ण्ड’म देखा पर्ने गरेको पनि उनले बताएकी छिन्।उनको श्रीमानले आफूसँग मिल्ने भए मिडियामा आएर बोलेको सबै कुरा झु’ठा हुन् भनेर भन् भनेर भन्न लगाएको पनि उनले बताएकी छिन्।सँगै रहेका श्रीमानले पनि आफूलाई लगाइए जति सबै आरोपमा कुनै सत्यता नभएको बताएका छन्।

बाउ छोरिको अ*नै’तिक सम्बन्ध सहित अन्य थुप्रै आ*रोप डोनुले श्रीमान र छोरी माथी लगाएकी थिइन । तर अहिले ती सबै आ’रोपमा कुनै सत्यता नभएको भन्दै उनकी छोरी शिजा मिडियामा आएकी थिइन् र अहिले आफूलाई आफ्नो श्रीमानले मिडियामा बोलेको कुरा सम्पूर्ण रुपमा झु’ठो हो भनेर आफ्नै श्रीमानले भन्न समेत लगाएको भनेर बताएकी छिन्। छोरीले पनि आफ्नै आमाले मिडियामा आफुले गर्दै नगरेको ग*ल्तीको आ*रोप लगाएर बे*इ*ज्जत गरेकोले आफ्नो करियरमै यस्ले अ*सर गरेको भन्दै आफू त्यसबारे सत्य जानकारी दिन मिडियामा आउनु परेको उनले बताएकी थिइन्।

शिजाका अनुसार उनिहरु बाउ छोरी काठमाडौँ फुपुको घरमा बस्दै आएको बताइन । आमाले जे जस्तो आ*रोप लगाएको छ त्यो सत्य नभएको बरु उल्टै आमाले आफुलाई कहिल्यै आफ्नो सन्तान जस्तो ब्यावहार नगरेको बताइन । बाबा बिदेशबाट छुट्टिमा आउदाँ पनि दुई महिना सम्म कोठा बाट कतै जान नदिने, आफुसगँ बोल्न नदिने गरेको उनले बताइन । आमा आफुसगँ कहित्यै सगै नहिडेको नबसेको, सधै बाउको पे*ट बोकेर फालेको भन्दै गा*ली गर्ने भएकोले आफुले घर छोडेर हिडेको उनको भनाई छ ।

बाबा आमाको पहिले पनि यस्तै सम्*बन्ध बि*ग्रेका तर त्यो बेला आफुले बाबा आमालाइ आफुहरुको मुख हेरेर सगैँ बस्नु भनेकोले रोकिएको उनले बताएकी थिइन् । एक पटक सानो झग*डा परि बाबा बहिर जादा आमाले अर्कै पुरुष ल्याएर बाबा हो भन्दै आफुहरुलाई भुइँमा सुताइ उनिहरु सगै रात बिताएको पनि उनले खुलाएकी थिइन् । आमाको बारेमा आफुसगँ थुप्रै कुराहरु भएको तर सकेसम्म आफू ती कुराहरु खुलाएर बेइ**ज्जत गर्न नचाहेको भन्दै उनले आमालाई यस्तो नगर्न आग्रह गरेकी थिइन् ।

आमाको ब्याबहारले आफू सगै बस्न नसकेको उनले बताएकी थिइन् । बाबा बिदेश हुदा बिहे पार्टी तिर, क्लब हाउस तिर गएर मातेर बाटोमा लड्ने अनि बोकेर घर ल्याउनु पर्ने गरेको उनले खुलाएकी थिइन् । सबै कुरा आफुखुशी गर्ने भएकाले बाबाले अब बस्न नसक्ने भन्दै अदा*लतमा मु*द्दा दा*यर गरेको उनले बताइन । मिलेर बस्न सक्ने अवस्था अब नरहेको भन्दै उनले दुबैलाई आफ्नो आफ्नो बाटो जान आग्रह गरिन । तर आमाले अझै पनि डि*भोर्स दिन नमानेको उनले बताइन । 

(भिडियो हेर्नुस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post