होटल मालिकले आफ्नै होटलमा यसरी मा रे मान्छे, प्रहरी लगायत सबै निकाय हातमा लिएको खुलासा (भिडियो हेर्नुस्)


राजापुर बर्दिया नगरपालिका वाड नं ४ को शिव होटेलमा भित्र एक युवकको रहस्यमय तरिकाले ह'त्या भएको छ ।उनका दाइको अनुसार राती करिब १२ बजे ह त्या भएको र आफू त्यहाँ नपुग्दै श'व उ'ठाइएको कुरा पनि जानकारी गराएका छन् ।

दाजुको अनुसार त्यो ह'त्या होटल भित्रैका मान्छेले मिलेर गरेको हो भनेका छन् ।तर त्यस होटलका साहु र अन्य काम गर्ने व्यक्तिलाई प्रहरीले नि'यन्त्रणमा लिएको थिएन र आफुले ह'प्काएपछी बल्ल प्रहरीले उनीहरूलाई नि'यन्त्रणमा लिएको हो ।

हि'रा'सत'मा राखिदा सबैको मोबाईल,पर्स आदि सबै कुरा प्रहरीले राख्नु पर्ने हो तर प'क्राउ गरिएका मान्छेको कुनै कुरापनि प्रहरीले नि'य'न्त्रणमा नलिएको उनले बताए ।हि'रा'सत भित्रबाट वडा अध्यक्षलाई उनीहरुले फोन गरेर बचाउन भनेको खबर समेत बाहिरिएको छ ।

शिव होटल राती निकै अबेरसम्म खुल्ने गरेको तर त्यसदिन होटल ९ बजे नै बन्द गरिएको उनले बताए ।यसरी भाईलाई योजना बनाएर ह'त्या गरिएको र दोषीलाई पनि प्रहरीले उम्काउन खोजेको भन्दै पी'डित दाइ रु'दै न्याय मागि रहेका छन् ।

भिडियो हेर्नुस् :-

 
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post