यस्तो त कसैलाई नपरोस कठै दुवै मिर्गौला फेल र ब्लड क्यान्सर भए पछि श्रीमानले यति सम्म गरे (भिडियो हेर्नुस)

रोल्पा घर भएर हाल बुटवल बस्दै आएकी कमला थापाको दुवै मृ’गौ’ला फे’ल भएका छन्।उनको यो स’म’स्या भएको दुई वर्ष भएतापनी एक वर्षदेखि अ’स्प’ता’ल’मा बसेर डा’य’लि’सि’स गर्दै आइरहेकी छिन्।उनलाई महिनाको चालिस देखि पचास हजार सम्म लाग्ने गर्दछ।

सुरुसुरुमा त उनको उ’प’चा’र खर्च उनको माइतीले बे’हो’रे’को थियो तर त्यसपछि गाउँका केही भद्र भलाद्मीहरू समेत बसेर उनको श्रीमानले नै बेहोर्नुपर्ने भनेपछि उनको खर्च श्रीमानले बे’हो’र्न थालेका थिए।

तर अहिले श्रीमानले समेत खर्च बे’हो’र्न छाडेका छन्।उनका ३ छोराछोरी मध्ये एक छोरा एकजना घोराहीमा छन् भने दुईजना घरमा छन् । मृ’गौ’ला’को डा’इ’ला’सि’स निशुल्क नै भएता पनि हप्तामा एउटा दुई हजार रुपैया पर्ने इन्जेक्सन लगाउनु पर्ने, कोठाभाडा, खाना खर्छ इत्यादी गर्दा लगभग तीस चालीस हजार महिनामा खर्च हुने गरेको उनले बताईन । तर उक्त खर्च धान्न आफुलाई गा’र्‍हो भएको उनको भनाई छ ।

उनका श्रीमान वसन्त थापा भने तीन वर्ष अघिदेखि वैदेशिक रोजगारीको शिलसिलामा मलेसियामा रहेका छन । पहिले देखि नै माइतीबाट उ’प’चा’र’को खर्च गरिरहे पनि पछि उता पनि गा’र्‍हो हुँदै गएको उनको भनाई छ । स्थानीय छिमेकीहरुको सल्लाह पछि श्रीमानले केही महिना खर्च पठाएता पनि अहिले भने छोडेको उनले बताएकी छिन । अहिले खर्च मात्र पठाउन मात्र छोडेनन उनका श्रीमान उनिसगँ सम्पर्कमा पनि अहिले नभएको उनको भनाई छ ।

तीन वर्ष अघि मलेसिया गएका श्रीमानले एक चोटि मात्र फोन गरेको उनले बताईन । आफू माइतिमा बुहारिले फोन गरेकोले सबैसगँ कुरा गरिरहेको बेला श्रीमानले फोन गरेको र फोन ब्यस्त देखिएकोले पछि को सगँ ब्यस्त भईश भन्दै झगडा गरेको उनले बताईन । आफुले माइतिमा कुरा गरेको भन्दा ब्यस्त भएकै निहुँ पारी सम्पर्कमा रहन छोडेको उनको भनाई छ । तर घर परिवारसगँ भने सम्पर्कमा नै भएको आफुले थाहा पाएको उनको भनाई छ ।

पहिले पनि श्रीमानले सधै मानसिक तनाव दिने गरेको पनि उनले सुनाईन । सोही कारण ब्ल’ड प्रे’स’र पनि भएको र डाक्टरले मा’न’सि’क त’ना’व’का कारण यस्तो भएको बताएको उनको भनाई छ । बिगत 8/9 वर्ष देखि बिदेश बसेता पनि सम्पर्क भने नगर्ने गरेको उनको भनाइ छ । तर घर छोराछोरी हेर्दै आफू बसेको उनले सुनाइन । घर आउदा पनि आफुसगँ सम्पर्क नगरी आउने र आफुलाई वास्ता नगर्ने उनको गुनासो छ ।

 (भिडियो हेर्नुस)

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post