यिनै हुन् भेरी नदीमा हा’मफा’ल्ने युवती ! को थिए उनको मोबाइलमा १२ चोटि कल गर्ने ब्यक्ति ? खुल्यो डर लाग्दो रहस्य (हेर्नुहोस भिडियो)

भेरी नदीमा एक अप’रिचित महिलाले हा’म फालेकी छन् । भेरी नदीको किनारामा कपडा, मोबाइल र चेकलगायतका सामान छाडेर भेरी नदीमा हा’म फा’लेकी हुन् ।

आफू म’ला'मी गएको बेला भेरी नदी किनारबाट महिलाले हा’म'फा'लेको प्रदेश सभा सांसद पदमा खड्काले बताइन् नदी किनारामा केही कागज र कपडा छन्, प्र’हरी नपुग्दासम्म हामीले हेर्न मिलेन। नदीमा हा’म फालेकी महिलाले नदी किनारमा केही सामान छाडेकी छन् । उक्त महिला बिहे नगरी एकलै बजारमा बस्ने खुलेको छ।

उक्त महिला त्यस खोलामा आ\त्महत्या गर्ने भनि गएको जस्तो देखिन्छ किनकि सबै बाहिरराखेर उनि खोला मा पसेकी थिइन्। खोला ठुलो भएको कारणले पनि उनलाई देख्ने व्यक्तिले पनि बचाउन सकेका थिएनन्। उनलाई जति बगाउदै लग्यो उतिनै उनले हात हल्लाउदै थिइन्। उनि बगेको हेर्ने बाहेक अरु मानिसहरुको कुनै उपाय नै थीएन।‘तत्काल उनको खोजी र पहिचानका लागि प्र’हरीचौकी सुब्बाकुनालाई खबर गरिदिएका छौं । जिल्ला प्र’हरी कार्यालय सुर्खेतका प्र’हरी निरीक्षक कनक शाहीले पनि घ’टनास्थलमा प्र’हरी गएकाले थप विवरण केही बेरमा थाहा हुने बताए ।

यस्तै,मोरङको सुनवर्षी नगरपालिका–४ का ५१ वर्षीय दुर्गाप्रसाद ऋषिदेव शनिबार बिहान मृ’त फे’ला परेका छन् । घरदेखि ३ सय मिटर उत्तर–पश्चिममा रहेको बाटो छेउको नालीमा डुबेर मृत्यु भएको अवस्थामा श’व भेटिएको मोरङ प्र’हरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए । उनका अनुसार बिहान ६ बजेतिर स्थानीयले ऋषिदेवलाई मृ’त फे’ला पारेपछि प्र’हरीलाई घ’टनाका बारेमा जानकारी दिएका हुन् । प्र’हरीले घ’टनाको अनुसन्धान थालिएको जनाएको छ ।

हेर्नुहोस् भिडियो

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post