सीता भण्डारी प्रकरण ले लियो डर लाग्दो रुप २४ दिन बि'त्दा माइतीले किन घेर्यो घर (हेर्नुहोस भिडियो)

रुपन्देही तिलोत्तमा भदौ २० गते मृत भेटिएकी २७ वर्षीय सीता भण्डारी पौडेलको मृत्यु प्रकरणमा सीताका माइती पक्षले उनको आ,’त्मह,’त्या नभइ ह,त्या नै भएको जाहेरी दिएर निरन्तर न्याय खोज्दै छन ।

रुपन्देही प्रहरीले सीताको आ,’त्मह’त्या दुरु’त्साहन मुद्दामा २ जनामाथि अनुसन्धान भइरहेको जनाएको छ । मृतकका माइती पक्षले सीताको घरकै सदस्यको मिलेमतोमा ह,’त्या भएको जाहेरी दिएका थिए ।

भदौ २० गते बिहान साढे ४ बजे जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नम्बर ५ बस्ने २७ वर्षीया सीता भण्डारी पौडेल आफ्नै घर कोठामा मृ’तअवस्थामा फेला परेकी थिइन् । पो,ष्टमार्टम रिपोर्टका आधारमा आ,’त्मह,’त्याकै कारण मृ’त्यु भएको प्रहरीले जवाफ दिए पनि मृ’तकका माइती पक्षले विश्वास गरिरहेका छैनन्भि

डियो सहित

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post