ट्राफिक प्रहरिको लापरबाहिको कारण यसरि गयो ड्राइभरको ज्या`न(हेर्नुस भिडीयो)

ट्राफिक प्रहरिले जथाभाबी रोकेको कारण यसरी दु`र्घटना भएको कुरा स्थानिएले बताएको छ।लगातार आफ्नो बाटोमा आइरहेको गाडिलाइ बिना कुनै कारण रोकेको कारण पछाडिबाट तिफ्फरले आएर प्रहार गर्दा चालकको ठाउको ठाउँ नि`धन भएको हो।

त्यो घ`टना हुने ठाउना प्राए प्रशासनकै कारणले यसरी घटना हुने कुरा स्थानिएले बताउछन।यहाँ एक जना म`दिरा सेवन गरेझै लाग्ने ट्राफिक बस्छन रे र आफुलाइ मनलागी गरेर नियमहरुको प्रयोग गर्छन रे।अहिले यिनको खोजी कार्य हुदैछ।

टिफ्फरले हानेर जम्मा ३ जनाको नि`धन भएको कुरा आएको छ।कत्ती जनाले त टिफ्फरको पनि गल्ती रहेको देखाएको छ।प्रशासनको मान्छेले गाडी रोक्ने अधिकारको प्रयोग गर्दै गर्दा अलिक सम्हालिएर आउनुपर्ने हो।या अगादिको अवस्था हेरेर आउनु पर्ने हो।

तर त्यसो गरेनन।यसर्थ रोकेको अवस्थामा यस्तो सम्यमिता नदेखाको कारण यो गाडी नि दोषी देखिन्छ।अहिले आएर एक असल अनि बिना गल्ती गर्ने निर्दोस मानिसको नि`धन भएको छ।यहाँ अगाडि पनि एक जना ट्राफिकले बिना कारण आफ्नो अधिकारको प्रयोग गरेको कुरा चालकहरुले भनेका छन।सम्पुर्ण कुरा जान्न

 हेर्नुस तलको भिडियो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post