विदेशमा कमाएको पैसाको हिसाब दिन नसक्दा श्रीमती कुटेर श्रीमान फरार आमा छोरी सन्तोष देउजासंग रुदैं (भिडियो हेर्नुस्)

भिडियो समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोस काठमाडौको बसन्तपुर क्षेत्रपाटिमा १५ वर्षीय एक किशोर पढाई छोडेर बि रामी बुबाआमा पाल्न दैनिक रिक्सा चलाउने गर्छन् ।

यस्तो कलिलै उमेरमा उनी आफ्नो भविष्यलाई छोडेर आमाबुबालाई ख्याल गर्न आफू लागिपरेका छन् ।आफ्ना उमेरका साथीहरू स्कुल जाने,खेल्ने गरेको हुँदा उनी भने दिनभर पसिना बगाउदै छन् ।

धादिङ घरभएका उनको नाम सुन्दर परियार हो ।उनी आफ्नो खुट्टा पाइडलमा नपुगेपनी निकै मिहेनत गर्दै रिक्सा चलाउ छन् ।बुबा बाइक दुर्घ टनामा परेर घा इते भएपछि उनले घरको जिम्मा आफुले लिएका हुन् ।कक्षा ३ मा पढ्दै गरेका उनी अहिले पढाई छोडेर रिक्सा चलाइरहेका छन् ।

आमाले गाउँमै अलिअलि कमाएर घर खर्च धान्दै छिन् ।सुन्दर यता काठमाडौमा रिक्सा चलाइरहेका छन् ।सुन्दरले चलाउने रिक्सा भाडाको हो र दैनिक उनले भाडाको रुपमा १०० रुपैयाँ साहुलाइ बुझाउनु पर्ने र बाकी पैसा आफ्नो हुने बताए ।

आफु पछि गएर शिक्षक हुने सपना भएको उनले बताए तर उनी आफैं अहिले स्कुल जान सकिरहेका छैनन् ।सधेरै मान्छेले सानो बच्चाले रिक्सा कुदाउन नसक्ने भन्दै फर्कने र आफ्नो कमाइ पनि कम हुने गुनासो गरे ।यसरी आफ्नो परिवारको लागि सुन्दर आफ्नो सानै उमेरमा मेहनत गरिरहेका छन् ।अहिले सुन्दरलाई देश विदेशबाट सहयोग आउने क्रम जारी छ ।उनका पिता पनि अहिले काठमाडौ आएका छन् र छोरालाई गाउँ नै लगेर पढाउने कुरा हामीलाई बताए ।

विदेशमा कमाएको पैसाको हिसाब दिन नसक्दा श्रीमती कुटेर श्रीमान फरार आमा छोरी सन्तोष देउजासंग रुदैं (भिडियो हेर्नुस्)

भिडियो हेर्नुस् :-

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post