दु:ख​द​ ख​ब​र : गायिका काज​ल​ जोशीको बुवाले संसार​ छो'डे, काज​ल कैलालीमा


ई’ण्द्रे’णीको अहिलेको च​र्चित​ गायिका काज​ल​ जोशीलाई पि’त्री शो’क प​रेको छ​ । भार​त​मा काम​ ग’​र्दै आएका उन​का बुवाले भार​त​मै प्रा’ण​ त्यागेको ब​ता’ईएको छ​ । बुवाको नि’ध​न​ भ​एको र​ आफु कैलाली घ​र​ आउन​ लागे’को उन​ले फेस​बुक मार्फ​त​ जान​कारी दिएकी छिन​ ।

यो पनि : स’ङ्खु’वा सभाको मादी नगरपालिका–१ खोला गा’उँको उम्लि’ङमा भएको का’र्की परिवारको घ’टनामा न’याँ मोड आएको छ । अहिले सम्मको अनुमान फेल भएपछि प्र’हरीले न’याँ तरिकाले अनुस’न्धान गर्नुपर्ने भएको छ । सोमबार उम्लि’ङ स्थित ८५ वर्षीय बौ’द्धमान कार्कीको परिवारका ६ जना सदस्यको मृ’त फेला परेका थिए ।

घ’टना बारे विभि’न्न आं’शका गरिएको भए पनि अ’नुस’न्धान जारी रहेको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महा निरी’क्षक अरुणकुमार बिसीले जानकारी दिए । प्रहरी नायब महा निरी’क्षक बिसीले आर्थिक पाटोलाई लिएर सुरुवाती अनुस’न्धान गरिएको भए पनि घ’टनाले न’याँ मोड लिएको बताए । अब नयाँ ढं’गले अ’नुसन्धान गर्नुपर्ने देखिएको उनले बताए ।

उनका अनुसार प्र’हरीको सुरुवाती अ’नुस’न्धानमा कार्की परिवारको घरभित्रै नगद र गहना भेटिएकाले पैसाका कारण घ’टना भएको अनुमान मिलेन । घ’टनाका का’रण अन्य हुनस’क्ने सं’केत गर्दै उनले अन्य कोण बाट घ’टनाको अनुस’न्धान भइरहेको उल्लेख गरे । घ’टनाको अ’नुसन्धानमा थप सहयोग गर्न उनले प्रदेश १ प्रहरी कार्यालय विराटनगरबाट क्षे’त्रीय अ’नुसन्धान टोली परिचालन भएको जानकारी दिए ।

Post a Comment

Previous Post Next Post