संखुवासभा सामूहिक हत्या प्रकरण : इटहरीको बुढीखोलामा ६ जनाको यसरि भयो दाहसंस्कार


२३ भदौ, काठमाडौं । संखुवासभाको मादीमा ह'त्या गरेको अ'वस्थामा फे'ला परेका एकै परिवारका ६ जनाको अ'न्त्येष्टि सुनसरीको इटहरीस्थित बुढीगंगा घा'टमा गरिएको छ ।

सोमबार संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँमा ह'त्या गरिएको अ'वस्थामा फे'ला परेका तेजबहादुर कार्कीसहित ६ जनाको बुधबार साँझ अन्त्येष्टि गरिएको हो बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पो'ष्टमा'र्टम'पछि बुढीगंगा घाटमा अ'न्त्ये'ष्टि गरिएको मृ'तक'का भतिजा विनोद कार्कीले जानकारी दिए ।

मादी नगरपालिका–१ उमलिङको खोला गाउँमा ५२ व'र्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ वर्षीया पार्वती कार्की, श्रीमती ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो ।श'व भेटिएपछि प्रहरीले अ'नुसन्धान गरिरहेको छ । तर तीन दिनसम्म कुनै नि'ष्कर्षमा पुगेको छैन ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post