दसैंमा काजल र छत्रको यसरी हुने भयो बिहे, कार्यक्रम बाटै सबैमा सार्बजनिक गरे छत्रले (भिडियो)


लामो समयदेखी इन्द्रेणीका दुइ होनहार कलाकार छत्र साही र काजल जोसीको बिहेको चर्चाहरु निकैनै चल्दै आयका थिय। तर बिहे हुन्छनै भनेर नत दुबैले भनेका थिय नत हामि कसैलाई आधिकारीक रुपमा थाहानै थियो।

 त्यसै टाइटल र केहि व्यक्तिहरुको कुरालाई लियर मात्र अनुमानित आधारमा काजल र छात्रको बिहे भनेर अनेक अनेक कुराहरु आउदै गयको देख्न सकिन्थ्यो। र सबैले रुचायका दोहोरीका जोडी भयरपनि धेरै दर्शक श्रोताहरुले दुबैलाई बिहे गर्दा राम्रो हुन्छ भन्ने पनि दर्शक ले दियको माया भनेर पनि सबैले बुझ्दै आइयो।

तर अहिले भने छत्र साही आफैले खुलस्त गरेर आफुहरु दुबैको छिटै बिहे हुने कुरा खुलायाका छन्। इन्द्रेणी कार्यक्रम बाटै छत्र साहीले भनेका छन् “काजलाको र मेरो बिहे हुदै छ छिटै, यहि भिडियोलाई आधिकारीक ठानेर टढा टाढा सम्म यो भिडियो लाइ पुर्याइदिनु होला सेर गरेर। भोज खानको लागि सम्भब भयन भने पनि एसो ५० रुपियाकै भयपनी केहि किनेर खयर काजल र छात्रको नाममा खाइयो भनेर चित्त बुझाउनु होला।” यसरी छत्रले बिहेको कुरा सार्बजनिक गरेपछि अहिले सामाजिक संजालतिर फेरी यी दुइ जोडीको बिहेको कुराहरु ले धेरै सुभचिन्तकलाई खुसी मिलेको समेत पाउन सकिन्छ।

आउने दसैं मा बिहेको गर्ने भनेर दुवै जनाले दोहोरीमा समेत बतायपनि बिहे छात्रको घर जुम्लाबाट गर्ने या कसरी गर्ने भन्ने बारे भने बाकी कुरा आउन बाकीनै रहेको छ।तर छत्रले कार्यक्रम बाटै बिहेको कुरा जनायका हुन्। यी दुइ जोडीलाई बिहेको लागि धेरैले अनुरोध समेत गरेको यसभन्दा अगाडि हामि सीताको कुराकानीमा समेत बताउदै आयका थिय। तर अहिले भने कार्यक्रम बाटै सार्बजनिक गरेका हुन्।

उक्त कार्यक्रमको पुरा भिडियो तल हेर्नुहोस ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post