मन थामेर हेर्नुस विष्णु माझी आमाको अन्तिम सास हुँदा पनि किन गइनन् यस्तो भयो, भिडियो सहित


आमाको अन्तिम सास हुँदा पनि किन गइनन् यस्तो भयो, भिडियो सहित, चर्चित लोक गायिका बिष्णु माझीलाई जन्म दिने बुवा आमाको मृ’त्यु ! झन्डै एक वर्ष अघि आमाको मृ’त्यु भयो र त्यस्को ठिक एक महिना पछि बुवाको पनि मृ’त्यु भयो । 

यति बेला बिष्णु माझीको माइतीमा दाईको परिवार मात्र रहेछ । आफ्नी नन्द बिष्णु माझी सँग स’म्पर्क हुन्छ कि नाई भनेर सोध्दा क्यामरामा भाउजु बोल्न चाहनु भएन तर अनौपचारिक कुरामा बेला बेला बिष्णु संग कुरा कानी भईनै राख्ने उहाले बताउनु भएको छ ।

बिष्णु माझी को तीज गीत चरी जेलैमा हिट भए सँगै पुन बिष्णु माझीको बास्तबिकता के भनेर दर्शक स्व्रोताले बुझ्न खोजिरहेको अवस्था छ । बिष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीले बिष्णु माझी लाइ लुकाएर राखे, भनेर चौतर्फी आवाजहरु यति बेला मिडिया भरि उठिरहेको देख्न सकिन्छ । सुन्दर मणि ले बिष्णु माथि अन्याय गरे भनेर अनुमान त गर्न सकिएला तर ठो’कुवा नै गर्न भने सकिदैन, किन भने यस बिषयमा बिष्णु माझीले कतै निबेदन दिएकी छैनन् ।

कोहि व्यक्ति नबोल्नु उसको व्यक्तिगत स्वतन्त्रता हो तर दर्शक स्व्रताले नै जन्माएको कलाकार भुमिगत हुँदा उसको जीवनी बारे बुझ्न पाउनु आम व्यक्तिको अधिकार पनि हो । मैले यसो भनिरहदा उनि देखिनु पर्छ नै भन्न खोजेको होइन तर सबैले रुचाएको कलाकार भूमिगत भएको राम्रो होइन । दर्सकबिन यो समाचारलाई अत्याधिक मात्रामा बढी भन्दा बढी शेयर गरि सम्पूर्ण नेपाली माझ पुर्याइदिनु होला ।

यो भिडियो हेर्नुहोस

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post