विष्णुमती खोला वस्तीमा पस्दा स्थानियको बिजोक पुलले खोला थुन्दा करोडौंको क्षती (हेर्नुहोस भिडियो)


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला आमालाई एक्लै छोडेर गए सिद्धार्थ, जो विना एक सेकेण्ड पनि बस्न सक्दैनथे !

काठमाडाैं । बिग बोस सिजन १३ का विजेता सिद्धार्थ शुक्ला सधैँका लागि यो संसार छोडेर गइसकेका छन् । ४० वर्षका सिद्धार्थको हृदयघातका कारण निधन भएको हो । सिद्धार्थ आफ्नी आमाको निकै नजिक थिए । आमा विना एकछिन पनि बस्न सक्दैन थिए । उनले केही समय

पहिले आफ्नी आमाको लागि मन छुने पोस्ट लेखेका थिए ।उनले पोष्टमा आमासँग आफ्नो सम्बन्धबारे कयौँ कुरा खोलेका थिए….,मानिसहरु मलाई यस्तो व्यक्तिका रुपमा चिन्दछन्, जो बाहिर निकै रफ देखिन्छ । तर एक व्यक्तिका लागि म सधैँ कोमल हुन्छु, ती हुन् मेरी आमा । उनको अगाडी म पग्लिहाल्छु । मेरी आमा जन्मदेखि नै मेरो लागि विशेष छिन् । तीन सन्तानमध्ये म सानो थिएँ र दिदीहरुसँग खेल्न पाउँदैनथेँ । त्यसैले म सधैँ आमाको

वरिपरि नै घुमिरहन्थेँ ।जब म सानो थिएँ, आमालाई एक सेकेण्ड नदेख्दा पनि रुन्थेँ । उनी रोटी बनाउँदै गर्दा पनि एक हातले मलाई समाइरहेकी हुन्थिन् र अर्को हातले काम गरिरहेकी हुन्थिन् । जब म ठुलो भएँ, तब मेरी आमा मेरो साथी बनिन् । जब म खेलेर आफ्नो बिल्डिङमा फर्किन्थेँ, हरेक कुरा आमासँग सेयर गर्थेँ ।

जुन उमेरमा आमा बुवासँग कुराहरु लुकाइन्थ्यो, म भने आफ्नो जीवनको बारेमा आमालाई सबैकुरा बताउन चाहन्थेँ । उनले मलाई धेरै कुरा सिकाएकि छिन् । मलाई याद छ कि म एकदमै सरारती थिएँ । तर जब आमा मलाई आफ्नो साथमा बसाएर इमान्दार हुन भन्थिन्, तब म तुरुन्त आफ्नो गल्ती मान्थेँ ।जब मेरो पीताको १६ वर्ष पहिले निधन भयो, आमा नै हाम्रो शक्ति बनिन् । हाम्रो खराब आर्थिक स्थितिका बाबजुद पनि उनले घर चलाइन् । तीन

विष्णुमती खोला वस्तीमा पस्दा स्थानियको बिजोक पुलले खोला थुन्दा करोडौंको क्षती #Bishnu_Mati_khola

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post