मेरो खेतमा घाँस किन का’टि’स् भन्दै वृद्धले च’क्कु प्र”हा’र गरी लिए ज्या”न

सुनसरीको इटहरी उपमहानगरपालिकामा वृद्धले च ‘क्कु प्र”हार गरी एक युवकको ज्या”न लिएका छन् । बारीमा घाँस का”टे’को विषयमा भएको वि”वा”दले ग”म्भी’र रूप लिँदा इटहरी–३ तालतलैयाका ६० वर्षीय देवीप्रसाद अधिकारीले २३ वर्षीय राजु थापाको ज्या”न लिएका हुन् ।

आज दिउँसोतिर थापाले अधिकारीको खेतमा घाँस का”टे”का थिए । सोही विषयमा आज साँझ ५ बजेतिर दुई छिमेकीबीच वि”वा”द उत्पन्न भएको थियो । सो वि”वा”दले ग”म्भी”र रूप लिँदा अधिकारीले थापामाथि धा” रि ”लो ह ”ति ”या ”र प्र’ हा’र गरेका थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अर्जुन केसीका अनुसार छा ”ती’मा धा” रि ”लो ह ”ति ”या ”र प्र’ हा’र हुँदा थापा ग”म्भी”र घाइते भएका थिए । घा’इ’ते उनको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउनासाथ मृ”त्यु भएको डिएसपी केसीले बताए ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा छि’मे’कीबीच वि ‘वा’द सिर्जना हुँदा एक जनाको ज्या”न गएको छ । दुई छिमेकीबीच भएको सामान्य ‘घाँस का”टे’को विषयमा दुई पक्षबीच भएको झ ”ग ”डाले ग”म्भी’र रूप लिँदा प्र”हा”र भएको रहेछ’, केसीले केटिएम दैनिकलाई भने । उनका अनुसार च ”क्कु प्र ‘हा ‘र गर्ने अधिकारी पनि घा ‘इ’ते भएको छन् । ग ”म्भी’र घा’इ’ते उनको बिपी प्रष्ठिानमै उपचार भइरहेको उनले जानकारी दिए ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post