सोनीको स'व होटेलको कोठाबाट निकाल्दा आमा बे'होस ड'रलाग्दो र'हस्य घ'टना भएको ठाउमा (भिडियो हेर्नुस्)

बाकेको एउटा होटलमा ३ जना मान्छे आउँछन् ।जसमध्ये २ जना महिला र एकजना पुरुष हुन्छन् ।उनीहरुले आफ्नो नाता दाइ भाउजू र नन्द भएको बताउछन् ।उनीहरु कोठा बस्छन् र कोठाको पैसा तिरेर दाजु र भाउजू होटल बाट निस्किन्छन् ।

तर अर्की १७ व'र्षीय यु'वती सोनी भने अलिक ढिलो जाने भन्दै होटलमै बस्छिन् ।तर त्यही दिन साहुनी बाहिर कामबाट आइसकेपछि सोनीले खाजा खाएको तर उनी कोठामै बसेको कुरा उनका काम गर्ने मान्छेले साहुनीलाई बताए तर साहुनी भने कोठामा गएर सोनीलाई हेरिनन् ।त्यसपछि काम गर्ने मान्छे कोठा सफा गर्न भनी सोनीको कोठा जादा त्यहा सोनी मृ'त अ'वस्थामा फेला पर्छिन् ।

तर होटल साहुनीले खातामा नाम टिप्दा कुनै परिचय पत्र बिनै नाम टिपेको हामीले पायौं ।यसरी ३ जना आएका मान्छे मध्य एकजना मृ त अवस्थामा भेटिनुले यस घ'टनालाई नि'कै र'ह'स्य म'य बनाएको छ ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post