साग बेचेर गुजारा भरतमणिको चिया पसल पुग्दा भाई-बहिनीले खोले भरतको गो’प्य कुरा (भिडियो सहित)

चिया पसल पुग्दा उनका भाइबहिनीले भरत र उनीहरूको सम्बन्ध बारे कुरा गरेका छन् ।भरतका एकबहिनीकोपिला पौडेल र भाइ नुबेश पौडेल छन् ।आफ्नो दाजु भरत च्याम्पियनको उत्कृष्ट ३ मा परेको र उनको मेहनतले हाँगा हालेको देख्दा दुबै जना निकै खुशी छन् ।

दाजु यतिसम्म आइपुगेको र अब विजेता बनेको हेर्ने उनिहरुको इच्छा छ ।सानै देखि भरत निकै चंचल रहेको ,अरुको नक्कल गर्ने र गाउँमा प्रोग्राम हुँदा गीतहरू गाउने गरेका बहिनीले बताइन् ।सबैको दाजुबहिनी जस्तै भरतसंग झ गडा गर्ने,जिस्किने रहेको हुँदा दाजुसँग एकदमै राम्रो सम्बन्ध रहेको बताए ।

भाइ नुबेशको चाहिँ भरतसँग ८ वर्षको उमेरको भिन्नता रहेको हुँदा आफ्नो लागि भरत अभिभावक जत्तिकै भएको बताए ।पहिले रेडियोमा काम गर्ने गरेका भरतले आफ्नो भविष्य खोज्दै काठमाडौ छिरेको र उतै केही गर्नलाई राजधानी छिरेको बताए ।

भरतको उमेर भएको र दाजुले आफुले मनपर्ने मान्छे रोजेर भाउजु ल्याइदिए हुन्थ्यो भन्छन् कोपिला र नुबेश ।परिवारमा सबैको कुरा एकअर्कामा बाढिने भएर सबैको कुरा सबैलाइ थाहा हुने पनि बताए ।ताप्लेजुङका सबै मान्छे भरतले जितेको हेर्न चाहेको र परिवारले पनि उनले च्याम्पियन जितेर भविष्यमा उन्नति गरेको हेर्न चाहेकोकुरा

बताए ।तलको भिडियो हेर्नुहोस्…

   
Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post