१० दिनपछि जन्मिन लागेको बच्चा र गर्भवती आमाको कहालीलाग्दो तरिकाले भयो मृ'त्यु हेर्नुस् पतिको रु'वावासी (भिडियो हेर्नुस्)


भद्रपुर नगरपालिका वडा नं ९ को लक्ष्मी चोकका संदेश प्रसाईंकि गर्ववती श्रीमतीलाई साझपख बाटोमा हिड्ने क्रममा पछाडिबाट बाइकले ठ क्कर दिदा पेटमा भएको बच्चा सहित श्रीमतीको मृ त्यु भएको छ ।

संदेशको अनुसार गर्ववती भएपछि सधैं बाटोमा श्रीमती हिड्ने गरेको तर त्यस् दिन चाहिँ आफू पनि घर ढिलो आउदा श्रीमतीको दु र्घटना भएको जानकारी दिए।

दु र्घटना गर्ने चालकको लाइसेन्स नभएको,गाडीको बत्तीपनि राम्रोसँग नबल्ने र उनले मा पसे गरेर सवारी चलाएको पाइएको छ ।आफुले घ टना भएको आधा घन्टापछि थाहा पाएको र थाहा पाउन साथ श्रीमतीलाई लगिएको पाथिभरा हस्पिटल उनी पुगेका थिए।

डाक्टरले सुरुमा केही समस्या नभएको र स्वास्थ अवस्था राम्रै रहेको बताएपनि केही समयपछी पेटमा भएको बच्चाको धड्कन रोकिएको डाक्टरले बताएका थिए । त्यसपछि अन्य अस्पतालमा लगेर उपचार गरेको तर श्रीमती र बच्चालाई बचाउन नसक्दा संदेश निकै भावुक र दुखी भएका छन् ।

संगै म र्ने संगै बाच्ने बाचा खाएकि श्रीमतीले यसरी छोडेर जाँदा आफू निकै बेसहारा भएको उनले बताए ।आफ्नो जीवन कसरी अगाडि बढाउने भन्ने कुरामा पनि अन्योल छाएको उनले व्यक्त गरे ।

भिडियो हेर्नुस् :-

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post