सिदार्थको अ न्त्यष्टिमा यसरी पुगिन प्रेमिका सेहनाज गिल,समालिएकि थिइनन (हेर्नुस् भिडियो )


बलिउडका चर्चित कलाकार सिद्धार्थ शुक्लाको दुई दिन अगावै मृ त्यु भएको थियो। ४० वर्षका सिद्धार्थको हृदय घातले मृ त्यु भएको भनिएको थियो तर अनु सन्धानका क्रममा सिद्धार्थको कारको बछाडीको सिसा फुटेको पाइएको छ।

यसले उनको कसैसंग झ गडा भएको हुन सक्ने आशंका प्रतीक हुन्छ ।अथवा गाडीको दुर्घ टना भएको हुन सक्ने शंका पनि पैदा गर्छ ।तर अहिलेसम्म दुर्घ टना बारे केही खबर हामीले पाएका छैनौं ।विभिन्न श्रोतका अनुसार सिद्धार्थले राती सुत्ने बेलामा केही दबाई समेत सेवन गरेको पाइएको छ।मुम्बईको कुपर हस्पिटलमा उपचार भइरहेको उनको कुपर हस्पिटलमै मृ त्यु भएको हो ।धेरै हिन्दी सिरियलमा काम गरेका सिद्धार्थ बलिउडका चर्चित अभिनेता थिए।

मृ त्युपछि पोस्ट मार्टम गर्न शव पुलिसले लगेको थियो भने उनीसंग नजिक भएकासंग सोधपुछ पनि गरियो।सिद्धार्थ चर्चित टिभी कार्यक्रम बिग बोस १३ को विजेता समेत थिए ।उनको मृ त्युले सम्पुर्ण बलिउड तथा टिभीका कलाकार शोकाकुल छन् ।आमा र दुई बहिनीलाई रु वाएर उनी स्व र्ग वास भएका छन् ।

सन् २००५ मा ग्लैडरैग्स मैनहंटले उनलाई विश्वको उत्कृष्ट मोडल चुनेको थियो ।उनले टिभीमा गरेको अभिनय मार्फत निकै चर्चा र अवार्ड जितेका छन् ।उनको आकस्मिक भएको मृ त्यु प्रती धेरै कलाकारले सामाजिक संजालमा दुख पोखिरहेका छन् ।

त्यसैगरि सिदार्थ सुक्ला र सहनाज गिलको प्रेम सम्बन्धले पनि बिग बसबाट निकै नै चर्चा बटुल्यो र पछिल्लो समय धेरै मिउजिक भिडियोमा समेत सगै देखिएको उक्त जोडिको प्रेम सम्बन्धको पनि किताब बन्द भयो तर कहानि जो अधुरै रह्यो ।अहिले सेहनाज गिल सिदार्थ सुक्ला यानकि आफ्नो प्रमिको अन्तेष्टिमा रुदै र एकदमै नाजुक अवस्थामा पुगेकि छिन् ।सिदार्थ सुक्लाले सेहनाजको काखमानै अन्तिम श्वास लिएका थिए ।

यसरी पुगिन सेहनाज

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post