१३ वटा बाख्रासगैै जलेकी ग’र्वीको स’र्व’स्व सकियो

उत्तरी गोरखाको धार्चे गाउँपालिका २ रुन्चेतकी गर्बी गुरुङ आ’गोले पो”लेको चार दिनसम्म घरमै छिन्। गत असोज १ गते राती निदाइरहेका बेला खो’रमा आ’गला’गी भएपछि १३ वटा बाख्रासँगै ४५ वर्षकी ग’र्वी गुरुङ ज’ले’की हुन्।

 सुतिरहेका बेला गोठमा आ’गला’गी भएको उनको श’री’र’भरी घा ‘उ नै घा ‘उ छ तर उपचार पाएकी छैनन्।ज्या ‘नभरि जता’ततै ज’ले’र भाउजुको अवस्था ग”म्भी’र छ’, उनका आफन्त गोपाल घलेले भने। सडक सञ्जालले नजोडिएकाले उपचार गराउन हेलिकप्टर ‘चार्टर गर्नुपर्ने बाध्यता छ। तर आर्थिक अवस्था कमजोर भएका कारण बिरामीको परिवारले हेलिकप्टरमा लैजान सकेका छैनन्।’

आग’ला’गीबाट १४ वटा बाख्रा जलेको थियो। आ’गला’गीबाट खरले छाएको गोठ ख’रानी भएको छ। त्यहाँ राखिएको दाउरा पनि ज”ले’को स्थानीय गोपाल घलेले बताए। ग”म्भी”र घाइते अवस्थामा छिमेकी गोठका मानिसले उनको उद्धार गरेका थिए। सोमबार हेलिकप्टरबाट उद्धार गर्ने प्रयास गरिएपछि खराब मौसमका कारण सम्भव भएको छैन।

सडक सञ्जालले नजोडिएको उत्तरी गोरखामा बिरामी हुँदा, दु’र्घ’ट’नामा पर्दा स्थानीयले महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ। आर्थिक अवस्था कमजोर भएकाहरु समयमै उपचार नपाउँदा ज्या”न गुमाउन बाध्य छन्। 

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post