आपंग श्रीमानर ३ बच्चाको बिचल्ली बनाएर ३० लाख लिएर श्रीमती फ'रार श्रीमान रुदै कठै (भिडियो हेर्नुस्)


गोर्खा पालुङ्टार नगरपालिका वडा नं ९ मा बसोबास गर्ने रत्नप्रसाद गौतम शारीरिक रुपले अ पाङ्ग छन् ।उनको आखाले जम्मा ५% मात्र देख्ने भएकाले उनी सामान्य हिडडुल गर्न मात्र सक्छन् ।

 ३ जना छोराछोरी भएका रत्नप्रसादकी श्रीमती श्रावणको १९ गते देखि बेपत्ता भएकी छिन् ।श्रीमतीले फोनपनि नउठाएपछी १ महिना देखि उनी सम्पर्क बिहिन भएर ह राएकी छिन् ।

रत्नका अनुसार माइती तिरबाट श्रीमतीले ल्याएको ३० लाख रुपैयाको पनि आफुलाई केही खबर नदिइ घडेरी किनेको बताए ।कसैलाई नसोधेपनी आफू श्रीमान् भएको हुँदा केही बताएको भए हुन्थ्यो भन्ने गुनासो पोखे ।श्रीमती अहिलेकै जसरी २०७२ साल चैत्रमा यसैगरि छोराछोरी लिएर हिडेको र आफुले श्रीमतीलाई चितवनमा फेला पारेको उनले बताए ।

चितवनमा भेट्दा श्रीमतीको गतिविधि निकै अ स्लिल,पर पुरुषसंग फोनमा बोल्ने,फोनमा अ सलिल म्यासेज/फोटो हुने जस्तो उनले पाए ।यसरी त्यस् बेला यस्तो अवस्थामा भेटेकी श्रीमतीलाई एकपटक माफ गरेर संगै मिलेर गरिखाने वातावरण मिलाउन उनी लागीपरे ।

तर अहिले फेरि श्रीमतीको यस्तै गतिविधि भएको र आफ्नो बाटो बिराएर अन्य धेरै पुरुषसंग लागेको,घरमा आफू र छोराछोरीलाई वास्ता नगरेको र रत्न आफै अ पाङ्ग भएपनि घरको भार थेग्नु परेको हुँदा निकै गाह्रो महसुस हुने भन्दै उनी भावुक भए।यसरी श्रीमती हराएको हुँदा आफू बेसहारा भएको हुँदा श्रीमतीको खोज गर्न उनी गुहार मगिरहेछन् ।

भिडियो हेर्नुस् :

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post