४ दिनदेखि सम्पर्कविहीन कि’शोरी मृ’त अवस्थामा फे’लाl ब’लात्कारपछि ह’त्या भएको हुनसक्ने आ’शङ्का


घरबाट सम्पर्कविहीन रहेको चार दिनपछि कालीकोटमा एक किशोरी मृ’त अ’वस्थामा मकैबारीमा फे’ला परेकी छन्। खाँडाचक्र नगरपालिका–६ कालीकोटकी १६ वर्षीया निरु विकको श’व मकै’बारीमा भेटिएको हो।

विकको श’व केही सडेर क्षतविक्षत भएको र केही भाग स्यालले खाइसकेको अ’वस्थामा भेटिएको जिल्ला प्र’हरी कार्यालय कालीकोटका प्र’हरी प्रमुख प्र’हरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुक्रबारदेखि ह’राएकी निरु एकैचोटि मङ्गलबार दिउँसो घर नजिकैको मकैबारीमा मृ’तावस्थामा भेटिएकी थिइन्। प्र’हरी नायब उपरीक्षक शाहको नेतृत्वमा सदरमुकाम मान्मबाट गएको प्रह’री टोलीले स्थलगत मु’चुल्का गरी श’व प’रीक्षणका लागि जिल्ला अस्पताल कालीकोट पुर्याएको छ।

“रिपोर्ट नआएसम्म केही भन्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “घ’टना कसरी, कहिले र कुन कारणले भएको हो भन्ने विषयमा अनु’सन्धान भइरहेको छ।”

यता योङ्ग कम्युनिष्ट लिग नेपाल कालीकोटका इञ्चार्ज रमेश केसी र सहइञ्चार्ज हस्तबहादुर शाहीले आज संयुक्त विज्ञप्ति जारी गर्दै कि’शो’रीमाथि ब’लात्कारपछि हत्या भएको हुनसक्ने आ’शङ्का देखाएर आफ्नो क्षेत्रबाट प्र’हरी प्र’शासनको अनु’सन्धानमा आवश्यक सहयोग पुर्याउने बताएका छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post