राउटे बस्तीमा तीन जना’को मृ:त्यु, आखिर के कारणले भयो हेर्नुहोस्


कर्णालीका जङ्गलमा फिरन्ते जीवन बिताउने राउटे बस्तीका तीन जनाको मृ-त्यु भ-एको छ । यसै महिनामा उनीहरुको मृ।त्यु भ।एको हो । एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृ।त्यु भ।एको

सल्यान जिल्ला प्रहरी कार्यालयका प्र।ह।री नायब उ-परीक्षक गोविन्द थापाले जानकारी दिए । सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए ।दुबैको मृ।त्यु भ।एपछि परम्पराअनुसार दा।हसं।स्कार पनि गरिएको थियो । परम्पराअनुसार मान्छे म।र्दा ठाउँ सर्ने राउटे सोही गाउँपालिकाको काल्चेखोला नजिक सारेका हुन् ।

यसअघि गुर्भाकोट गाउँपालिकाको आँपसोतीमा रहँदा एक बालिकाको मृ।त्यु भ।एको थियो । तीनैजनको मृ।त्युप।छि अहिले उनीहरूको संख्या १४० रहेको प्रहरी नायब उपरीक्षक थापाले उल्लेख गरे ।

मृ।त्यु।को खबर पाएपछि सुर्खेतस्थित जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेसहितको टोलीले सोमबार बस्तीमै पुगेर ५० जनाभन्दा बढीको स्वास्थ्य जाँच गरेको थियो तर अन्य कतिपयले भने जचाउन आएका थिएनन् ।

बस्तीमा पुग्दा धेरै बालबालिका कु।पोषित भएको पाइयो । त्यो समुदायमा घा।उचो।ट लागेका बि।रामी धेरै रहेछन्, उनले भने, बालबालिकालाई जु।काको औषधि खु।वायौँ । मदिरा, छाला र उच्च र।क्तचा।पसम्बन्धी रोगी बढी थिए ।

जनस्वास्थ्य प्रमुख वाग्लेका अनुसार राउटेलाई सहयोग गर्दै आएको गैरसरकारी संस्था सोसेकको सहयोगमा केही औ।ष।धि उपलब्ध गराइएको र थप औ।षधि पछि पठाइनेछ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post