बखत र प्रतिभाको भयो भेट,वडा कार्यालय पुगेर यस्तो सम्म गरे ( भिडियो हेर्नुहोस )


भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ यो पनि पढ्नुहोला ट्राफिक प्रहरी कार्यालय पथरीले चलायो नम्बर लेखन अभियान ईस्वर दुलाल

पथरी । दुर्घटना न्यूनिकरण गर्न सहज होस् भन्ने हेतुले ट्राफिक प्रहरी कार्यालय पथरीले सवारी साधनमा नम्बर लेखन अभियानलाई अघि बढाएको छ ।

नम्बर प्लेट नचिनिने अवस्थाका सवारी साधनहरु दुर्घटना भइसकेपछि त्यसलाई नियन्त्रणमा लिन एक किसिमको चुनौती नै भएका कारण सो अभियानको सुरुवात गरिएको हो । ट्राफिक प्रहरी कार्यालयले आइतबारदेखि सुरुवात गरेको सप्ताहब्यापी अभियानमा हालसम्म ८६ वटा सवारी साधनको नम्बर लेखिएको छ ।

सो अभियान बारे ट्राफिक प्रहरी कार्यालय पथरीका प्रमुख शैलेन्द्र कुमार गच्छदारले भन्नुभयो–‘कुनै पनि सवारी साधनले दुर्घटना गरेर भाग्दा समस्या आउने अनि पुराना मोटरसाइकलहरूका प्रायः नम्बरहरू मेटिएको, धमिलो, स्क्राच हुनेभएकोले हामीलाई कारवाही गर्न सहज होस् भन्ने अभिप्रायले यो अभियान अघि बढाइएका हौं ।’

ट्राफिक प्रहरीले यसअघि दुर्घटना न्यूनीकरणकै लागि तीव्र गति नियन्त्रण गर्न राडार गनको प्रयोगबाट सवारी साधनको गति मापन गरी दिनहँु चेकजाँच गर्दै आइरहेको छ । कार्यालयले सुनझोडादेखि कानेपोखरीसम्म जनचेतनामूलक बोर्डहरु राखेको छ । ट्राफिक प्रहरी कार्यालय पथरीले आम सवारी चालक र यात्रुहरुलाई दुःख नहोस् भनेर जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको छ ।

 बखत र प्रतिभाको भयो भेट,वडा कार्यालय पुगेर यस्तो सम्म गरे

 ( भिडियो हेर्नुहोस )


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post