चौबिसै घन्टा रोएकै रोए ,यो कस्तो रोग लाग्यो,अवस्था झनझन नाजुक हुँदै ,कठै बिचरा (हेर्नुस् भिडियो )



नुवाकोट जिल्ला ।कुन खालको रोग लागेको हो कस्तो खालको रोग लागेको हो पत्ता लाउन नसकेर बिहानै रुन्छिन् बेलुकै रुन्छिन् यी सानि नानि ।हुनत टाउकोमा पानि जमेको हुनाले टिचिङ हस्पिटलबाट पानि झिकेर नुवाकोट ल्याइसक्दा पनि यी सानि नानिको अवस्था निकै नै नाजुक रहेको छ ।

ज्ञानु तामाङ भन्छिन् कि यो कस्तो खालको रोग लाग्यो नत चिन्न नै सकियो नत उपचार नै गर्न सकियो ।तरुनि भैसकेकि छोरिलाई कहाँ लग्ने कुन ठाउँ लगेर उपचार गर्ने भन्ने बिषयमा परिवार एकदमै धेरै चिन्तित छ ।टाउको पानी जमेको भन्ने सम्म थाहा पाएपछि भएको सबै धन सम्पत्ति उपचारमै सकिएको र अहिले एकदमै शून्य अवस्थामा भएको हामी पनि सहजै आकलन गर्न सक्छौ ।

अब आफुसग पैसा बिल्कुलै नहुनु र सहयोगि मनहरुले यदि सहयोग गर्दिए राम्रो ठाउमा देखाएर उपचार गर्न पाए कस्तो रोग हो ,यसका निर्मुल उपायहरु थाहासम्म पाउन सकिनेथियो भन्दै परिवार सबैमाझ बिन्ति बिसाउछ ।आजको यश शृङ्खलामा तिनै सानि नानिको यो दयनिय अवस्थामा आधारित भिडियो सामाग्री पेश गर्दछौ ।

हेर्नुस् भिडियो सामाग्री


Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post