
उदयपुरका एक युवक प्रेमिकालाई आ-त्म-ह-त्या गर्न दु।रुत्सा-हन अभियोगमा प।क्रा।उ परेका छन्। जिल्लाको बेलका नगरपालिका २ करड्रयाकी ३१ वर्षीया सावित्रा चौरकीले घरमै आएर आ।त्म।ह।त्या गरे-प-छि
त्रियुगा नगरपालिका ३ ठाडीका २४ वर्षीय विष्णुदेव पंजियार प-क्रा-उ प-रेका हुन् । प्र।ह।रीका अनुसार गत आईतबार बिष्णुदेवको घरमा आ।त्म।ह।त्या गरेकी महावति उपनामकी सावित्रासँग विष्णुदेवको डेढवर्षदेखि प्रेम सम्बन्ध थियो ।
लामो समयदेखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न चाहेकी सावित्रा शनिबार विष्णुदेवको घर आउँदा अ।र्कै युव।ती उनको साथमा दे।खेपछि बेचैन भएर भोलिपल्टै आ।त्म।ह।त्याको दुखद बिकल्प रोजेको प्र।ह।री अनुसन्धानले देखाएको छ ।
घरको बलोमा सलको पासोले आ।त्म।ह।त्या गरेकी सावित्रालाई आ।त्म।ह।त्या गर्न बा।ध्य पारेको परिवारजनको किटानी जाहेरीका आधारमा विष्णुदेवलाई प।क्रा।उ गरी अनुसन्धान सुर
भएको जिल्ला प्र।ह।री प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए । उनीविरुद्ध मृ।त।कका बुवा देवनारायण चौधरीले ‘आ।त्म।ह।त्या गर्न दुरु।सा।हन गर्न नहुने’ शीर्षकमा जा।हे।री दिएका छन् ।
नेपाल विद्युत प्राधिकरण शाखा बेलटारमा कार्यरत इलेक्ट्रिसिएन विष्णुदेव र सावित्राको प्राधिकरणमै डेढवर्षअघि चिनजान भएर सम्बन्ध विस्तार हुँदै आएको र पछि बिहे गर्ने टुंगोमा पुगेको पाइएको छ ।
उनीहरु बिहे गर्ने राजी भएपछि सातादिनअघि मात्र हाललाई सँगै बस्न दिने र लगन आएपछि औ।पचा।रि।क बिवाह गर्नेगरी लेखापढीसमेत भएको प्र।ह।रीले जनाएको छ ।
उनीहरुलाई हाललाई ‘श्रीमान श्रीमतिको हैसियत’मा बस्न दिने र ल।गन आएपछि बिहे गर्नेगरी साउन १९ गते समाजको रो।ह।बरमा का।नुन व्यवसायीले समाजको रो।हवर।मा कागज गरिदिएपछि शुक्रबार सावित्रा विष्णुदेवको घर गएको प्र।ह।री भनाई छ ।
तर, घर पुग्दा विष्णुदेवसँगै अर्कै युवती रहेको पाएपछि सावित्राले आ।त्म।ह।त्याबो बाटो रोजेको प्र।ह।री बताउँछ। प्रारम्भिक अनुसन्धानले विष्णुदेव ती अर्की युवतीसँग पनि ५ वर्षदेखि प्रेम स।म्ब।न्धमा रहेको देखाएको छ।
पञ्जियारमाथि ‘मुलुकी अ।प।रा।ध संहिता २०७४ को दफा १८५ को आ।त्म।ह।त्या दु।रु।त्सा।हनसम्बन्धी क।सु।र’ अनुसार का।र।बाही अघि बढाउने तयारी भईरहेको प्र।ह।री।ले जनाएको छ ।
हेर्नुहोस भिडियो सामग्री