बिनिता कुमालको जस्तै बिजोग ,लागो यस्तो रोग ,कठै (हेर्नुस् भिडियो


काठमाडौंको भृकुटीमण्डपमा एकजना काका र भतिजि यसरी हिड्दै र डुल्दै गरेको देखियो ।कैलालि घर भई हाल काठमाडौंमा बसोबास गरिरहेकि यमुना ओलि अहिले पाच बर्षकि लागिन् ।उमेरले जति सानि छिन् उनी उतिनै धेरै पीडा व्यथा र तिरस्कार लिएर बाच्न बाध्य छिन् उनी ।

जन्मिदा नै अनुहारको पोको जस्तो देखियो जुन समय अवदि अनुसार झनझन बढ्दै गयो ।त्यहि अनुहार सुन्निएको उपचार गर्न भन्ने काकाले आफ्नि भतिजिलाई हस्पिटल तिर लादै गर्दा हाम्रो उहासग जम्काभेट भएको हो ।कैलालिमा यमुनालाई बस्न नै एकदम कठिन भैसकेपछि उनिलाई काठमाडौं ल्याईयो ।

यशो बुझ्दै जादा यमुनाको जिन्दगीमा चोट र व्यथा निकै नै रहेछ ।यमुना सानै हुदा बुवाले छोडेर भारतमै भासिए यता आमाले पनि अन्यत्र केटासग नै पोइला गइन अनि एकदमै बेसहरा स्थितिमा पुगेकि रहिछन् यमुना ।त्यति मात्रै हैन उनको यो स्वरुप भैरहदा स्कुलमा बालबच्चा डराउछन् भन्दै पढ्न पनि बन्चित गराएको रहेछ ।

यी नानिको र पछिल्लो समय बहुचर्चित बिनिता कुमालको कथा कताकता मिल्दो छ ।आमाले पनि छोडेर अन्यत्रै पोइला भाग्नु र बुवा पनि बिदेशमा नै हराउनुले कथा व्यथा उस्तैउस्तै मिलोदोचुल्दो छ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post